प्रमुख समाचार

Aldershot’s Alpine Snowsports Centre to re-open!

By Adrian Creek – RBC The much-loved Alpine Snowsports Centre in Aldershot is set to re-open later this month with a new operator at the helm, Rushmoor Borough Council has announced. Places Leisure, which currently

भारत र पाकिस्तानमा नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सरकारलाई सभामुख घिमिरेको ध्यानाकर्षण

काठमाडौँ ९ मे २०२५ । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको

ज्ञानेन्द्र पुन मगर प्रतिष्ठानको सदस्य सचिवमा नियुक्त

काठमाडौं ८ मे २०२५ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्य सचिवमा ज्ञानेन्द्र पुन मगर नियुक्त भएका छन् । प्रतिष्ठान सञ्चालक परिषदका सहअध्यक्ष एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा बिहीबार बसेको

परराष्ट्र मन्त्रालयद्वारा श्रेष्ठ नेतृत्वको कमिटीलाई मान्यता

काठमाडौं ७ मे २०२५ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनमार्फत निर्वाचित महेशकुमार श्रेष्ठको नेतृत्वको कमिटीलाई मान्यता दिएको छ । काठमाडौंमा ३-४ मेमा सम्पन्न एनआरएनको एकता महाधिवेशनले महेश श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति चयन

एमाले नेता एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको निधन

काठमाडौं ६ मे २०२५ । नेकपा (एमाले) नेता एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको मंगलबार निधन भएको छ । नेता नेपालको उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्या झेल्दै आएका उनी केही दिनअघि

बेलायतवासी दोवातानीलाई हंगकंगमा स्वागत तथा बिदाई

जमुना गर्बुजा – हंगकंग। म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका १ दोवा, हाल बेलायतवाट हंगकंगको भ्रमणमा आएका दोवातानीहरुलाई हंगकंगवासी दोवातानीहरुले स्वागत तथा बिदाई गरेका छन्। उक्त स्वागत तथा बिदाई कार्यक्रम सनिवार ३ मे २०२५ का दिन हंगकंगको

अप्रिलमा नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक,बेलायतबाट ६ हजार ८३८

लन्डन ३ मे २०२५ । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक

३ दिने मगर ढुट भाषा सञ्चालन गरिने

  सन्जय सिंजाली मगर मगरात जोङ संस्थाले ३ दिने मगर ढुट भाषा लिपि प्रशिक्षण कार्यक्रम आयोजन गर्ने भएको छ । मगरात जोङ संस्थाले थालनि गरेको अभियानलाई रम्भा गाउँपालिका, पाल्पा को आर्थिक सहयोगमा सञ्चालन हुन लागेको

भारतको केआइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले थाल्यो कूटनीतिक पहल

पर्सा २ मे २०२५ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ । छात्रा

३ मे देखि हुने एनआरएनएको महाधिवेशन नरोकिए नयाँ चरणबाट एकता निर्माणमा सहयोग पुग्नेछ : उपाध्यक्ष डा. शर्मा

लन्डन १ मे २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले दुई दिनपछि हुने महाधिवेशन नरोकिए नयाँ चरणबाट एकता निर्माणमा सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत

बेलायत र नेपालका प्रधानन्यायाधीशबीच भेटवार्ता

लन्डन ३० अप्रिल २०२५ । संयुक्त अधिराज्य (बेलायत)को सर्वोच्च अदालतका प्रधानन्यायाधीश लर्ड रिड र नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिङ राउतबीच मंगलबार औपचारिक भेटवार्ता सम्पन्न भएको छ । यूकेको सुप्रिम कोर्टमा भएको भेटका अवसरमा दुई देशका न्यायिक

error: Content is protected !!