प्रमुख समाचार

दूतावासको घुम्ती शिविर पहिलोपल्ट आइसल्याण्डको केम्यानमा

  लन्डन– बेलायतस्थित नेपाली दूतावासले पहिलोपटक आइसल्याण्डको केम्यानमा घुम्ती शिविर संचालन गरेको छ । अप्रिल १४ २०२५ को दिन दूतावासको एक टोलीले आइसल्याण्डमा बसोबास गर्ने नेपालीलाई लक्षित गरि घुम्ती सेवा संचालन गरेको हो । बेलायतस्थित

बेलायतको अल्डरसटस्थित मम स्टेशन सर्वश्रेष्ठ खाद्य गुणस्तर मुल्याङ्कनको सूचीमा

  बेलायत। बेलायतको रसमर बोरो काउन्सिलले हालसालै अल्डरसट र फार्नबोरोमा खाद्य ब्यबसायहरुको गुणस्तर अनुगमन गरेको छ। उक्त अनुगमनमा नेपाली ब्यबसायी अमित गुरुङले संचालन गरेको अल्डरसटस्थित “मम स्टेशन” सर्वश्रेष्ठ खाद्य गुणस्तर मुल्याङ्कनको सूचीमा परेको छ। अनुगमन

BGNESA UK को चौथो अधिबेसन शानिबार १९ अप्रिल २०२५ मा हुने

  BGNESA UK को चौथो अधिबेसन शानिबार १९ अप्रिल २०२५ मा हुने भएको छ। अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेसको सह-महामन्त्री माननीय श्री भीष्मराज आङ्देम्बेको रहने भएको छ। शुक्रवार २१ मार्च २०२५ का दिन बसेको कार्यसमितिको

गोर्खा कपको टिम इन्ट्री बन्द

लन्डन १४ अप्रिल २०२५ । गोर्खा कपको लागि टिम इन्ट्री खुलाएको एक हप्तामा मुख्य टिमतर्फ र भेट्रान टिमतर्फ दुवै विधाका तोकिएको संख्या तथा टिम पुरा भएकोले टिम इन्ट्री बन्द भएको तमु धिं युकेका अध्यक्ष जुमकाजी

म्याग्दी अर्गानाइजेशन (मोना युके) ले “नेपाली नयाँ वर्ष २०२८२ शुभकामना साँझ” को आयोजना गर्ने

  बेलायत। गत वर्षहरुमा झैँ म्याग्दी अर्गानाइजेशन युके (मोना युके) ले यस वर्ष पनि सनिवार २६ अप्रिल २०२५ का दिन नेपाली नयाँ वर्ष २०८२ तथा “मोना युके शुभकामना साँझ” को आयोजना गर्ने भएको छ। उक्त

इन्टेक १९८२ ग्लोबल गोर्खा अर्गानाइजेशन (जिजीओ) को ४३ सौं वर्षगाँठ २४ मे मा हुने

  बेलायत। गत वर्षहरुमा झैँ इन्टेक १९८२ ग्लोबल गोर्खा अर्गानाइजेशन (जिजीओ) ले यस वर्ष पनि सनिवार २४ मे २०२५ का दिन ४३ सौं वर्षगाँठ तथा वार्षिक भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त ४३ सौं

एकता महाधिवेशनमा सहभागी हुन एनआरएनए यूकेको आग्रह

  लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आउँदो मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा हुन लागेको एनआरएनए एकता महाधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र महासचिव जुरेन्द्र

राजदूत घिमिरे र बेलायती सभामुख होयलविच शिष्टाचार भेट

लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले बेलायको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसंग मंगलवार ०८ अप्रिलको २०२५ को दिन वेष्टमिनिष्टर संसद भवनमा शिष्टाचार भेट गरेका छन् । होयलसंगको भेटमा राजदूत घिमिरेले

बेलायतलगायत देशका विज्ञको सहभागितामा बिहीबारदेखि काठमाडौंमा वैज्ञानिक सम्मेलन

काठमाडौं ९ अप्रिल २०२५ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको ११औँ शिखर सम्मेलन बिहीबारदेखि सुरु हुने भएको छ । सम्मेलनको तयारी सम्बन्धमा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी सचिव डा प्रमोद

शिवजी श्रेष्ठले नेपाली झन्डा फहराउदै साउथह्याम्प्टन म्याराथुन पुरा गरे।

  शिवजी श्रेष्ठ – बेलायत। मानवसेवा आश्रम नेपालको बि स २०८२ सालभित्र सडक मानव मुक्त नेपाल अभियानमा सहयोग पुर्याउन च्यारिटी गर्दै हिजो सम्पन्न बिश्व चर्चित साउथह्याम्प्टन म्याराथुन दौड पुरा गरेका छन्। ९००० भन्दा बढी धावकले

अप्रिल तेस्रो सातामा बेलायतमा १६ औं यलम्बरहाङ कप हुने

लन्ड ६ अप्रिल २०२५ । बेलायतमा अप्रिल २६ मा १६ औं यलम्बरहाङ कप-२०२५ नाइन-ए साइड फुटबल टुर्नामेन्ट हुने भएको छ । किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा यलम्बरहाङ कप हुन लागेको हो । मेडिस्टोनस्थित केवाईसी यूके

लाल पुनको नेतृत्वमा मगर संघ युकेको आठौँ कार्यसमिति गठन

लन्डन ५ अप्रिल २०२५ । मगर संघ युकेको आठौँ अधिवेशनबाट लाल बहादुर पुन मगर (लालु) को नेतृत्वमा मगर संघ युकेको आठौँ कार्यसमिति गठन भएको छ। उनि सातौँ कार्यसमितिका बरिष्ठ उपाध्यक्षमा कार्यरत थिए। आठौ अधिवेशनमा अध्यक्षको

error: Content is protected !!