खेलकुद

युएईलाई ८ विकेटले हराउँदै नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट

काठमाडौँ १३ नोभेम्बर २०२४ । नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा

इङ्ल्याण्ड नेपालसँग छ विकेटले पराजित

काठमाडौँ १ नोभेम्बर २०२४ । नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई

बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेता

काठमाडौँ ३० अक्टोबर २०२४ । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले

स्कटल्याण्ड ५ विकेटले नेपालसँग पराजित

काठमाडौँ ३० अक्टोबर २०२४ । नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत बुधबार सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१

बेलायतमा ‘नर्थहोल्ट टेन के रन’ सम्पन्न, बैकुण्ठ मानन्धर र हर्क साम्पाङ सहभागी

लन्डन २८ अक्टोवर २०२४ नेपालको तर्फबाट चार पटक ओलम्पिक खेलमा सहभागी एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उपस्थितिमा सम्पन्न भएको छ । नर्थला पार्क, नर्थहोल्टमा आइतबार बिहान

बेलायतमा आइतबार हुने दौडमा बैकुण्ठ मानन्धर र हर्क साम्पाङ पनि सहभागी हुने

लन्डन २४ अक्टोबर २०२४ । नेपाल रन यूकेको आयोजनामा बेलायतमा आइतबार २७ अक्टोबर २०२४ मा हुने दौडमा बैकुण्ठ मानन्धर र हर्क साम्पाङ पनि सहभागी हुने छन् । नेपाली समुदायले गर्ने सबैभन्दा प्रख्यात दौड ‘नर्थहोल्ट टेन

नेपाली रेस्लर भगवतीको कीर्तिमान ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ लन्डनमा समावेश

काठमाडौं ९ अक्टोबर २०२४ । रेस्लिङमा युनिका उपनामले परिचित रेस्लर भगवती खड्काको नाम वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनमा समावेश गरिएको छ । भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउण्डेशनले सोलुखुम्बूको खुम्बू गाउँपालिका–५स्थित पाँच हजार

एरिका गुरूङ विश्व कराते च्याम्पियनसिपमा सहभागी हुँदै

काठमाडौँ ४ अक्टोबर २०२४ । एरिका गुरुङ इटालीमा आयोजना हुने १३औँ विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । यही असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा आयोजना हुने प्रतियोगितामा नेपालको एकल प्रतिनिधित्व गर्दै गुरुङ

ग्रेटर रसमुर नेपाली कम्युनिटी युकेले अक्टोबर ६ मा गोर्खा भीसी दौड पनि आयोजना गर्ने

लन्डन २६ सेप्टेम्बर २०२४ । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले आगामी अक्टोबर ६ मा ५ किमिको गोर्खा भीसी दौड गर्ने भएको छ । यो दौड पहिलो भएको आयोजकको दाबी छ । जीआरएनसी युकेले ब्ल्याक

एरिका गुरुङले नेपाललाई दिलाइन् रजत पदक

काठमाडौं २२ सेप्टेम्बर २०२४ । २०औँ एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले रजत पदक प्राप्त गरेकी छिन् । चीनको हाङ्जाउमा आइतबार भएको खेलमा ६८ किलो माथिको तौल समूहको फाइनल खेलमा एरिका भियतनामकी नाओन थि

रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी, कस-कसले पाए अवार्ड

काठमाडौँ १३ सेप्टेम्बर २०२४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार १३ सेप्टेम्बरमा काठमाडौं आयोजना गरेको पल्सर स्पोर्टस

सन् २०२५ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेल बेलायतको लर्ड्सले आयोजना गर्ने

लन्डन ३ सेप्टेम्बर २०२४ । बेलायतमा रहेको लर्ड्सले सन् २०२५ मा पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेलको आयोजना गर्ने भएको छ । लर्ड्सले उक्त खेल आयोजना गर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मङ्गलबार घोषणा गरेको

error: Content is protected !!