
तमुधीं यूकेले आयोजना गर्ने गोर्खा कपका लागि बेलायत आइन् साम्बा
लन्डन २२ मे २०२५ । बेलायती डायस्पोराकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा सहभागी हुन् चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) बेलायत आइपुगेकी छन् । उनी बिहीबार बेलुकी लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएकी हुन् । एयरपोर्टमा



