ज्ञान, विज्ञान र प्रबिधि

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

काठमाडौं । विभिन्न सङ्घसंस्था, कार्यालय वा सङ्गठित संस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित विभिन्न सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले ग्राहकको आवश्यकताअनुसार

सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि

सियोल, १५ माघ । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२० मा सञ्चालन नाफा दुई अंकले वृद्धि भएको जनाएको छ । सामसुङले नियामक निकायमा प्रस्तुत गरेको विवरणमा कोभिड–१९ को महामारीका

‘चिमखोले फेसबुक समूहद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्‍न

 चिम्खोले काइँला बेलायत माघ ११ । गत आइतबार माघ ११ गते म्याग्दी रघुगंगा गाउँपालिका–७ चिमखोलामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। चिमखोला वरपरका आधारभूत तह तथा १ देखि ५ क्लाससम्मका विद्यालयका बालबालिकाहरुको बिचमा यो हाजिरीजवाफ प्रतियोगिता

दुई लाख ३८ हजारले डाउनलोड गरे ‘नागरिक एप’

काठमाडौं माघ ५ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरेको सो एपमा सोमबार उपराह्न

बिमानभन्दा छिटो कुद्ने रेल बनायो दक्षिण कोरियाले

काठमाडौं पुस २२ । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले

पोखराको लेकसाइडमा सिसी टिभी क्यामरा सञ्चालन सम्झौता

पोखरा, २० पुस । पर्यटकीय शहर पोखराको लेकसाइड क्षेत्रलाई थप व्यवस्थित र सुरक्षित गराउन सडक छेउमा जडित सिसी टिभी क्यामरा मर्मतसम्भारका लागि पोखरा पर्यटन परिषद् र स्काइ लिंक टेक्नोलोजीबीच सोमबार एकवर्षे सम्झौता भएको छ ।

नेपाल टेलिकमको इन्टरनेटमा आधारित ‘एनटी टिभी’ सेवा शुरु

काठमाडौं । नेपाल टेलिकमले पुस १७ देखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा शुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको शुरुआत गरेको हो । एनटी टिभी सेवाको आज

अमेरिकी साइबर आक्रमणमा रूसको भूमिका अस्वीकार

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसालै गरिएको साइबर हमलामा कुनै पनि भूमिका रहेको भन्ने भनाइलाई रूसले अस्वीकार गरेको छ । महत्वपूर्ण साइबर आक्रमणमा रुसको हात रहेको अमेरिकी आरोप प्रमाणहीन रहेको रूसको दावी छ । अमेरिकी

बङ्गलादेशमा झण्डै १७ करोड मोबाइल फोनको प्रयोग

ढाका । बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या अक्टोबरको अन्त्यसम्म १६ करोड ८० लाख पुगेको यहाँको दूरसञ्चार नियमनकारी संस्थाले सोमबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । मुस्लिम बहुल यस मुलुकमा सन् २०२० को १० महिनामा

चीनकासहित ४३ वटा मोबाइल एप्समा भारतले लगायो प्रतिबन्ध

नयाँदिल्ली मंसिर १० । सीमा विवाद जारी रहेका चीनका एप्सहरुसहित भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ

कञ्‍चनपुरमा ‘गोप्रो क्यामेरा’प्रयोगमा

कञ्चनपुर । कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ । प्रहरी र सेवाग्राहीलाई जवाफदेही र पारदर्शीताका लागि यहाँ शुरुआती चरणमा छ वटा क्यामेरा प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी

दक्षिण कोरियाले गर्‍यो मानवरहित हवाई ट्याक्सी परीक्षण

दक्षिण कोरिया मंसिर ४ । दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ ।

error: Content is protected !!