ज्ञान, विज्ञान र प्रबिधि

कोरोनाको तथ्य यस्तो छ, नतर्सिऔं

१) शुरुमा इटली देखाएर तर्साइयो । इटलीमा ४० लाख कोरोना संक्रमित भए भनियो ! र, १ लाख १५ हजारको मृत्यु भयो भनियो । जुन मान्दा पनि ३ प्रतिशत मृत्युदर हुन्छ । २) त्यसपछी अमेरिका देखाएर

बेलायतका लागि नेपाली राजदूतद्वारा ब्रिटिशखबर डटकमको शुभारम्भ

लन्डन वैशाख ६ । नेपाली नयाँ वर्ष २०७८को शुभ-अवसर पारेर संयुक्त अधिराज्य (बेलायत) बाट नेपाली अनलाईन न्युज पोर्टल “ब्रिटिशखबर डटकम” को सुरुवात भएको छ। पत्रकार बिपिन निरौला सम्पादक तथा प्रकाशक रहेको उक्त न्युज पोर्टलको बेलायतका

बागलुङमा ‘एक पत्रकार एक ल्यापटप’

बागलुङ वैशाख ५ । पत्रकारको न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ । उनीहरुका लागि क्यामेरा, ल्यापटप, कम्युटर, हार्ड डिक्स, मेमोरी कार्ड मोवाईल वाइफाई, इन्टरनेट तथा पेनड्राइभ अति आवश्य

मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने गरी सेवा विस्तार गरेको छ । यसअघि अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी शुरु गरिएकामा त्यसलाई अझै सेवा विस्तार

अब नेपाली आकाशमा इन्टरनेटको सुविधा

विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको

नेपालमा मोबाइल पड्किँदा किशोरीको मृत्यु

अछाम चैत १० । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१

उत्तरी चीनमा विश्वकै नमूना अस्पतालसहितको जहाजको परीक्षण

चीन फागुन ९ । एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ । १७४ मिटर लम्बाई र २८.६ चौडाई रहेको

नेपालमा २ हजार ३ सय अनलाइन सञ्चारमाध्यम दर्ता

काठमाडौं फागुन ६ । पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

काठमाडौं । विभिन्न सङ्घसंस्था, कार्यालय वा सङ्गठित संस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित विभिन्न सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले ग्राहकको आवश्यकताअनुसार

सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि

सियोल, १५ माघ । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२० मा सञ्चालन नाफा दुई अंकले वृद्धि भएको जनाएको छ । सामसुङले नियामक निकायमा प्रस्तुत गरेको विवरणमा कोभिड–१९ को महामारीका

‘चिमखोले फेसबुक समूहद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्‍न

 चिम्खोले काइँला बेलायत माघ ११ । गत आइतबार माघ ११ गते म्याग्दी रघुगंगा गाउँपालिका–७ चिमखोलामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। चिमखोला वरपरका आधारभूत तह तथा १ देखि ५ क्लाससम्मका विद्यालयका बालबालिकाहरुको बिचमा यो हाजिरीजवाफ प्रतियोगिता

दुई लाख ३८ हजारले डाउनलोड गरे ‘नागरिक एप’

काठमाडौं माघ ५ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरेको सो एपमा सोमबार उपराह्न

error: Content is protected !!