हार्दिक बधाई तथा शुभकामना : सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यु
हार्दिक बधाई तथा शुभकामना हाम्रा नजिकका नातेदार तथा नेपाल सरकारका सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यु नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति जस्तो गरिमामय पदमा पुन: निर्वाचित हुनुभएकोमा उहाँलगायत नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यज्यूहरुलाई पदाधिकारीज्युहरुलाई हार्दिक बधाई