
मेजर कृष्ण गुरुङ क्विन्स गोर्खा सिग्नल्स एसोसियन युकेको अध्यक्षमा निर्वाचित
बेलायत – मेजर कृष्ण गुरुङ क्विन्स गोर्खा सिग्नल्स एसोसिएसन युकेको अध्यक्षमा निर्वाचित हुनुभएको छ। गत शनिबार, ४ अप्रिल २०२६ मा बेलायतको नर्थहोल्टस्थित नर्थहोल्ट कम्युनिटी सेन्टरमा सम्पन्न संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशनले उहाँलाई नयाँ नेतृत्व










