
बेलायतबाट दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनका लागि हालसम्म क-कसले गरे सहयोग ? [नामावली]
लन्डन १ अप्रिल २०२६ । नेपालको तनहुँमा हुने दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनका लागि बेलायतका विभिन्न समाजसेवीले आर्थिक सहयोग पठाएका छन् । आगामी २०८३ वैशाख ४ र ५ गते तनहुँको रिसिङ गाउँपालिका–१, झापुटारमा आयोजना हुने










