कोलचेस्टर नेपाली समाजमा नेपाली दूतावास लन्डनको कन्सुलर टोली
लन्डन डिसेम्बर २१ । नेपाली दूतावास लन्डनले आफ्नो कन्सुलर टोली कोलचेस्टर नेपाली समाजमा पठाएको छ । एनआरएन कार्ड, अस्थायी भिजिट भिसा र नेपाली राहदानी नवीकरणका लागि घरदैलोमा सेवा उपलब्ध गराउन टोली शनिबार १८ डिसेम्बर २०२१