बेलायत

अत्यावश्यक कामबाहेक नागरिकलाई मुलुकबाहिर जान प्रतिबन्ध लगाउने बेलायत सरकारको तयारी

लन्डन चैत ११ । अत्यावश्यक कामबाहेक नागरिकलाई मुलुकबाहिर जान प्रतिबन्ध लगाउने बेलायत सरकारले तयारी थालेको छ । कोरोना भाइरसको नयाँ लहर फैलिने सम्भावना बढेको भन्दै अत्यावश्यक कामबाहेकका मानिसलाई मुलुकबाहिर जान प्रतिबन्ध गरिने सरकारी अधिकारीहरुले बताएका

गण्डकी प्रदेश खेलकुद समन्वय मञ्‍च यूकेको घोषणा, मीनप्रसाद गुरुङ संयोजक

लन्डन चैत १० । नेपालको गण्डकी प्रदेशमा खेलकुदको विकास एवं प्रवर्द्धनमा सघाउने लक्ष्यसहित बेलायतका अग्रज समाजसेवी मीनप्रसाद गुरुङको संयोजकत्वमा गण्डकी प्रदेश खेलकुद समन्वय मञ्च यूके घोषणा गरिएको छ । गण्डकी प्रदेशका नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरुङको

उदीप राई छानिए नेपाल इन्जिनियर्स एसोसिएसन यूके केन्द्रको अध्यक्षमा

लन्डन चैत ९ । नेपाल इन्जिनियर्स एसोसिएसनको यूके शाखा अन्तर्गतको यूके केन्द्रको अध्यक्षमा उदीप राई चयन भएका छन् । शाखाको आइतबार सम्पन्न भर्चुअल साधारणसभाले राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्त

जनगणनाबारे रिडिङ नेपाली समाजले भन्यो- ‘बेलायतमा हाम्रो अस्तित्वको भाग्यरेखा कोर्ने दिन’

लन्डन चैत ८ । रिडिङ नेपाली समाज रेडिङ्गले आइतबारका लागि बेलायतमा तोकिएको जनगणना बेलायतवासी नेपालीहरुको अस्तित्वको भाग्यरेखा कोर्ने दिन भएको बताएका छन् । टेकबहादुर गुरुङले विज्ञप्ति निकालेर भनेका छन्, ‘आजको दिन बेलायतमा हाम्रो अस्तित्त्व को

बेलायतको अल्डरसट एम्पावरमेन्टले दुई दिने प्रशिक्षण दिँदै, विकासानन्द लगायत प्रशिक्षक

लन्डन चैत ८ । अल्डरसट एम्पावरमेन्टले आगामी अप्रिल ३ तारिख शनिबारदेखि ४ अप्रिलसम्म योग प्रशिक्षण दिने भएको छ । मानिसको दीगो परिवर्तन मन भित्रबाटै गरिनुपर्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको प्रशिक्षणमा डा. योगी विकासानन्दले कुनै

तमु कलाकार सांस्कृतिक मञ्‍च यूकेको अध्यक्षमा कुमार गुरुङ निर्वाचित

लन्डन चैत ८ । तमु कलाकार सांस्कृतिक मञ्‍च यूकेको अध्यक्षमा कुमार गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको जुम भर्चुअल अधिवेशनबाट गुरुङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा पदमराज गुरुङ,

जिव बेल्वासे बने काउन्सिलर पदका उम्मेदवार

लन्डन चैत ७ । विगत २० वर्षदेखि अल्डरसटमा बस्दै आएका जीवनारायण बेल्वासेले मे ६ तारिखमा हुने स्थानीय निर्वाचनमा काउन्सिलर पदको उम्मेदवार बनेका छन् । विभिन्‍न सामाजिक संघसंस्थामा काम गरेर नेपाली समाजमा छुट्टै पहिचान बनाउन बेल्वासे

तमु प्ये ल्हु संघ यूकेको पाँचौं अधिवेशन सम्पन्‍न, अध्यक्षमा रनबहादुर तमु निर्वाचित

लन्डन चैत ७ । तमु प्ये ल्हु संघ यूकेको अध्यक्षमा रनबहादुर टु क्ल्हेप्री तमु चयन भएका छन् । भर्चुअल माध्यमबाट शनिबार भएको १६ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट रनबहादुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको

डा. सचिन गुरुङ भन्छन्- जडीबुटी खाएर, धामी झाँक्रीकोमा गएर कोरोना रोग निको हुँदैन

बेलायतसहित विश्वमै कोरोना भाइरसको महामारी जारी छ । कतिपय देशमा केही नियन्त्रण उन्मुख देखिए पनि केही मुलुकमा फैलिरहेको समाचारहरु सम्प्रेषण भइरहेका छन् । कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित मुलुकमध्ये बेलायत पनि एक हो ।

आइतबारको जनगणनाबारे एनआरएनए यूकेकी अध्यक्षको अपील-नेपाली पहिचान बेलायतमा स्थापित गरौं

लन्डन चैत ६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी अध्यक्ष पुनम गुरुङले यही आइतबार मार्च २१ मा हुने राष्ट्रिय जनगणनामा सहभागी हुन सबै बेलायतवासी नेपालीलाई अपील गरेकी छन् । जनगणनासम्बन्धमा एक भिडियो सन्देश जारी गर्दै

नेपाल पत्रकार महासंघ बेलायतद्वारा नेपाली राजदूतलाई स्वागत

चिम्खोले काईला बेलायत – सन् २०२१ मार्च १८ का दिन नेपाल पत्रकार महासंघ बेलायतले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मिलाई जुममार्फत स्वागत गरेको छ। उक्त स्वागत कार्यक्रममा उपस्थीत सम्पूर्ण पत्रकारहरुले आ-आफ्नो परिचय दिनुको साथै

बेलायत सरकारद्वारा कतार पनि रेड लिस्ट कन्ट्रीका रुपमा सूचीकृत

लण्डन चैत ४ । बेलायत सरकारले कतारलाई पनि रेड लिस्ट कन्ट्रीका रुपमा सूचीकृत गरेको छ । यसअघि संयुक्त अरब इमिरेट्स लगायतका देशहरुलाई उक्त सूचीमा समावेश गरेकोमा शुक्रबार १९ मार्च बिहान ४ बजेदेखि लागू हुने गरी

error: Content is protected !!