नेपालको हाइड्रोमा लगानी गर्न बेलायती मन्त्रीलाई गण्डकी प्रदेश सांसद गुरुङको आग्रह
लन्डन ९ जनवरी २०२५ । हाल बेलायत भ्रमणमा रहेकी गण्डकी प्रदेश सांसद सरस्वती गुरुङले बेलायतको सेवा, साना व्यवसाय तथा निर्यात मन्त्री ग्यारेथ थोमससँग भेट गरेकी छन् । भेटका क्रममा सांसद गुरुङ, तमु समाज यूकेका संस्थापक






