पापुन्देन आविलाई १५ लाख सहयोग दिने पाँचथर समाज सेवा यूकेको निर्णय
लन्डन १ मार्च २०२५ । पाँचथर समाज सेवा यूकेले च्यारिटी डिनरबाट संकलित १५ लाख रकम पाँचथरको फालेलुङ गाउँपालिका-३ मा अवस्थित पापुन्देन आधारभूत विद्यालयलाई दिने निर्णय गरेको छ । शुक्रबार २८ फेब्रुअरीमा बसेको जुम बैठकमा च्यारिटी


