
प्रसंग ऐतिहासिक युग पुरुष तिलकबहादुर नेगीसँग भेट
मोहन गोले तामाङ लामो समयदेखि भेट गर्ने इच्छा हुँदाहुँदै त्यो संयोग जुरिरहेको थिएन । व्यवसायी तथा समाजसेवी भाइ दावादोर्जे लामाले २०७७ भदौ ३० गते मंगलबारको दिन त्यो संयोग जुराईदियो । ताम्सालिङ नलेज सेन्टरले उहाँको जिवनीमा








