युवा, जनजाती र महिला आवाज

पोखेरली तमुहरुले धुमधामका साथ ट्होटे मनाए

हुम तमु पोखरा । साउनको अन्तिम मंगलवार तमुहरुले पोखरामा परम्परागत साँस्कृतिक पर्व ट्होटें धुमधामका साथ मनाएका छन्। तमुधिं नेपालको आयोजनामा पोखरा १ बगर टुँडिखेलबाट साँस्कृतिक झाँकी, बाजागाजासहित विन्दबासिनी भैरबटोल, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल नयाँबजार हुँदै तमुधिं

बेलायतमा २५औं विश्व आदिवासी दिवस मनाइयो

एटा संवाददाता अल्डरसट । नेपाल आदिवासी जनजाति महासंघ यूकेले विविध कार्यक्रमका साथ २५ औं विश्व आदिवासी दिवस मनाएको छ । गत शनिबार १० अगस्टका दिन अल्डरसटस्थित एम्पायर हल अल्डरसटमा विश्व आदिवासी दिवस रजत महोत्सवको रुपमा

चार जनालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौँ । यस वर्षको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार जनालाई प्रदान गरिएको छ । पुरस्कृत हुनेमा रेडियोतर्फ कौशल चेम्जोङ (उदयपुर), अनलाइनतर्फ राजबहादुर गुरुङ (कास्की), छापातर्फ गणेश राई र टेलिभिजनतर्फ शोभा श्रेष्ठ (काठमाडौं) छन् ।

घेदुङका अध्यक्ष गोलेको कडा चेतावनी, ‘कपुतहरुलाई जिउँदै आगो लगाउने दिन आउन सक्छ’

काठमाडौं । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले विज्ञापन सञ्चाउन अटेर गरिरहे जिउँदै जलाउने दिन आउनसक्ने चेतावनी दिएका छन् । २५ औं विश्व आदिवासी दिवसका अवसरमा

‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ घोषणा

काठमाडौ ।‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ घोषणा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकार कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश

बोनम्यारोकी रोगी पाँच वर्षीया मियुङ्ग पुन मगरले भनिन्–मलाई बचाइदिनुहोस् ! डाक्टर बनेर देशको सेवा गर्न चाहन्छु

काठमाडौं । बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँच वर्षीया मियुङ्ग पुन मगरलाई सहयोगको अपिल गरिएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् । ‘मियुङ्ग पुन मगर बचाऔं अभियान’

लोकसेवा विज्ञापनविरुद्ध तामाङ समुदायले आन्दोलन चर्काउने

काठमाडौं । लोकसेवा आयोगको असमावेशी विज्ञापनविरुद्ध आन्दोलित समुदायमध्यको तामाङहरुले संघर्षलाई थप सशक्त बनाउने निष्कर्ष निकालेका छन् । बिहीबार नेपाल तामाङ घेदुङको सभाहल चुचेपाटी, बौद्धमा तामाङ संघ/संस्थाका प्रतिनिधिहरूबीच भएको संयुक्त छलफलमा आन्दोलनलाई सशक्त बनाउन आन्दोलन व्यवस्थापन

पलेँटीमा संगीतकार विक्रम गुरुङ

काठमाडौं । यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध संगीतकार विक्रम गुरुङको प्रस्तुति हुने भएको छ । यसका निम्ति हङकङबाट संगीतकार विक्रम गुरुङ काठमाडौं आइपुगेका छन् । संगीतकार विक्रम फेवातालको पश्चिम पहाडमा रहेको तामागी गाउँमा

लोकसेवा आयोगको परीक्षामा अवरोध, विभिन्न जिल्लाबाट डेढ दर्जन बढी जनजाति नेता, कार्यकर्ता पक्राउ

काठमाडौं । स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा अवरोध पुर्‍याउने आदिवासी जनजातिका नेता, कार्यकर्ताहरु विभिन्न जिल्लाबाट पक्राउ परेका छन् । परीक्षास्थलमा प्रवेश गरेर शनिबार खोटाङमा प्रश्नपत्र च्यात्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ

आदिवासीमैत्री विकासको मोडल

जगत दोङ काठमाडौ । विकास र आदिवासीसंग सम्बन्ध सुमधुर छैन । राज्यका निर्णय प्रक्रियामा आदिवासी जनजातिको सहभागिता अत्यन्त न्युन रहेको पृष्ठभूमिमा नेपालको विकास प्रयास आदिवासीमैत्री बन्न नसकेको धेरैको टिप्पणी छ । ‘विकास आफैमा एक अपरिहार्य

पत्रकार लामामाथिको आक्रमण प्रयासप्रति तामाङ पत्रकार संघको ध्यानाकर्षण

काठमाडौं । गोरखापत्र दैनिकमा कार्यरत पत्रकार एवं यस संस्थाका पूर्वसचिव शान्ति लामामाथि शनिबार बिहान समाचार संकलनको क्रममा एक समूहबाट भएको दुर्व्यवहार एवं आक्रमण प्रयासप्रति तामाङ पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौंको कीर्तिपुर

सामाजिक स्वयमसेवक नेपालद्वारा साउदी जेलमा रहेका चौधरीको रिहाईको लागि ३८ लाख १५ हजार ‘ब्लड मनी’ हस्तान्तरण

काठमाडौँ । विगत ३० महिनादेखि साउदी अरेबियाकोे जेलमा रहेका चितवन खैरहनी नगरपालिका–१० गुठौलीका जलेश्वर चौधरीलाई रिहाई गर्नको लागि सामाजिक स्वयंमसेवक नेपाल मिसन चितवन र मिसन झापाको नेतृत्वमा संकलित ३८ लाख १५ हजार रकम पीडितका बुवा

error: Content is protected !!