युवा, जनजाती र महिला आवाज

महिलामन्त्री पार्वत गुरुङको पहिलो काम : सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदबहालीकै दिन सुत्केरी हुन नसकी ज्यान जोखिममा परेका दुई गर्भवती महिलाको उद्दार गराएकी छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीबाट शीतलनिवाशमा पद तथा गोपनीयताको शपथपछि सिंहदरवारस्थित मन्त्रालयमा पुगेर

अविलम्ब नक्सा सच्याउन भारतलाई एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाको माग

काठमाडौं । एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले भारतले गत हप्ता सार्वजनिक गरेको नयाँ नक्सा अविलम्ब सार्वजनिक गर्न माग गरेको छ । एक वक्तव्य जारी गर्दै मोर्चाले मा नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको भारतको सिमासँग जोडिएको

तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका उपाध्यक्ष हरिमाया गुरुङको निधन

काठमाडौं । तमूस्यो ह्युल छोंज धीँ गुरुङ महिला राष्ट्रिय परिषदका संस्थापक हरिमाया गुरुङको निधन भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा शनिबार हरिमायाको निधन भएको हो । नेपाल प्रहरीका पूर्वआईजीपी हेमबहादुर गुरुङकी धर्मपत्नीसमेत

तमु आमाहरुलाई लाछाडोरी तालिम शुरु

हुम तमु पोखरा । तमुधिं नेपाल केन्द्रीय आमा समितिले तमु आमाहरुलाई उद्यमशीलताको विकासका साथै सँस्कृति संरक्षणका लागि तीनदिने लाछाडोरी बनाउने तालिमको शुरु गरेको छ । पोखरा महानगरपालिका, वडा नं. ९ वडा कार्यालयको सहयोगमा मंगलवार एक

सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनको ठहर (घोषणापत्रसहित)

काठमाडौं । नेपालका आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय सम्मेलनले आदिवासी जनजातिहरुको विभिन्न मुद्दाहरुको सुनुवाइका लागि सरकारविरुद्ध आन्दोलनले अन्तिम विकल्प भएको ठहर गरेको छ ।   काठमाडौंमा कत्तिक १ देखि शुरु भएको सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै

गुरुङ र मगर भाषा प्रदेशमा अतिरिक्त कामकाजीको भाषा बन्न सक्छ– मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ र मगर भाषा प्रदेशमा अतिरिक्त कामकाजीको भाषा बन्न सक्ने बताएका छन् । पहिचानको मुद्धा समेट्न र भाषा संरक्षणका लागि भाषिक मुद्दा उठाईरहेका गुरुङ र मगर समुदायको भाषालाई

अन्तर्राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । गुरुङ (तमु) समुदायको छाता सङ्गठन तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । शनिबारसम्म जारी रहने सम्मेलनमा भारत, चीन, भूटान, बेलायत, जापान, दक्षिण कोरिया, बेल्जियम,

दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन २६ र २७ गते काठमाडौंमा

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन आगामी साता काठमाडौंमा हुने भएको छ । सम्मेलन असोज २६ र २७ गते हुने नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले जानकारी दिएका छन् । भृकुटीमण्डप स्थित पुलिस क्लवको सभाहलमा

अन्तर्राष्ट्रिय तमु सम्मेलन असोज २४ र २५ गते काठमाडौंमा हुने

काठमाडौं । आदिवासी तमुको छाता सङ्गठन तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा तमुहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । उक्त सम्मेलन असोज २४ र २५ गते हुने छोंज धिंद्वारा शुत्रबार यहाँ

तमु समाज सिड्नीको अध्यक्षमा दिनेश गुरुङ

काठमाडौं । अस्ट्रेलियास्थित तमु समाज सिड्नीमा नयाँ कार्यसमिति चयन भएको छ । गत शनिबार बसेको साधारण सभाले समाजकै पूर्वउपाध्यक्ष रहेका दिनेश गुरुङको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा भोज गुरुङ र

शेर्पा पत्रकार संघको अध्यक्षमा कर्मा शेर्पा चयन

काठमाडौं । शेर्पा पत्रकार संघ नेपालको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कर्मा शेर्पाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति आगामी दुई बर्षको लागि चयन गरेको हो । अध्यक्ष कर्मा यसअघि सचिव थिए । अधिवेशनले उपाध्यक्षमा

आदिवासी जनजाति महासंघमा गुरुङ्गको नेतृत्व

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । हेटौंडामा भएको तेस्रो अधिवेशनले जंगबहादुर गुरुङ्गको अध्यक्षतामा १२ सदस्सीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा

error: Content is protected !!