युवा, जनजाती र महिला आवाज

पोखरेली तमुहरुले सामूहिक रुपमा ल्होछार/ल्होसार मनाउने

हुम तमु पोखरा । पोखरेली तमुहरुले विगतका वर्षहरुमा झै सामूहिक रुपमा तमु ल्होछार/ल्होसार मनाउने भएको छ । बुधबार पोखरामा सम्पन्न तमु संघ संस्थाहरुको बैठकले कुकुर वर्ग(खि ल्हो)को बिदाई र मृग वर्ग(फो ल्हो) आगमनको अवसरमा तमु

अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो महाधिवेशन दार्जिलिङमा हुने, मुख्यमन्त्री बेनर्जीले उद्धघाटन गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषदले आगामी मंसिर २८ गतेदेखि पुस १ गतेसम्म चौथो महाधिवेशन भारतको दार्जिलिङ मिरिकमा आयोजना गर्ने भएको छ । बिहीबार परिषदले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।

तामाङ घेदुङ साइप्रसको अध्यक्षमा साङ्‌मो

साइप्रस । नेपाल तामाङ घेदुङ साइप्रसको प्रथम अधिबेशनबाट साङमो थोकर तामाङ सर्वसम्मत अध्यक्ष पदमा चयन भएकी छन् । नेपाल तामाङ घेदुङका विदेश विभाग प्रमुख टासी लामाको प्रमुख अतिथिमा आइतबार सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा साङ्मो, वरिष्ठ

मालढुङ्गाका माझी परिवारलाई बडादशैँले छुँदैन

लक्ष्मीप्रसाद सापकोटा पर्वत । नेपालीहरुको महान् पर्व बडादशैँ घर आँगनमै भित्रिइसकेको छ । शहर बजार जताततै बडादशैँले छपक्कै छोपेको छ । दैनिकजसो खसीबोका, च्याङ्ग्रा काट्ने, मीठो मसिनो खाने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रमले भ्याइनभ्याइ छ

पक्षघातपीडित महेन्द्रलाई ७ लाख सहयोग

हुम तमु पोखरा । विगत १६ वर्षदेखि पक्षघातबाट पीडित कास्की लान्द्रुकका ३७ वर्षीय महेन्द्र गुरुङलाई शनिबार करिब ७ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । पाल्जै चेलिबेटी परिवार तथा लामा अमृत फाउन्डेशनद्वारा पोखरामा पत्रकार सम्मेलन

महिलालाई कानूनी तालीम

विराटनगर । प्रदेश नं १ का आदिवासी महिलालाई भूमिमाथिको कानूनी अधिकारबारे जानकारी दिने उद्देश्यले दुईदिने तालीम सोमबार यहाँ सम्पन्न भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला सङ्घ (निफ) को आयोजनामा भूमिमाथिको कानूनी अधिकार र व्यावहारिक

खादा निषेधको उर्दी फिर्ता नगरे वडाध्यक्षले राजीनामा दिनुपर्ने

काठमाडौं‌ । सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्षले धार्मिक पवित्र वस्तु खादामाथि प्रतिवन्ध लगाउने उर्दी जारी गरेकोमा आदिवासी जनजाति संघसंस्थाहरुले उनको राजीनामा माग गरेका छन् । नेपाल तामाङ घेदुङ ३ नं. प्रदेश समिति,

४० गाउँमा तमु भाषा लेखन तालिम सम्पन्न

हुम तमु पोखरा । तमुधिं नेपालले तमुवान प्रदेशको ४० गाउँमा तमु भाषा लेखन तालिम कार्यक्रम सम्पन्न गरेको छ । हिमाली आदिवासी समाजको सहकार्यमा तमुधिं नेपालले कास्की, स्याङ्गजा, तनहुँ, लमजुङ र मनाङ जिल्लाका गाउँ गाउँमा तमु

थारु कल्याणकारिणी सभाद्वारा २२ औं राष्ट्रिय महाधिवेशनबाट पारित २२ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं । थारु कल्याणकारिणीसभाले आफ्नो २२ औं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारिणीसभा केन्द्रीय कार्यसमितिले पत्रकार सम्मेलन गरेर यही असोज ७, ८ र ९

तमुधिं नेपाल केन्द्रीय आमा समितिको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

जोगीमणीकी केसरी तमु र याङ्गजाकोटको आमा समिति सम्मानित हुम तमु पोखरा । तमुधिं नेपाल केन्द्रीय आमा समितिको बुधवार पोखरामा पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ। पोखरा ९ नयाँबजारस्थित तमुधिं नेपालमा सम्पन्न वार्षिक साधारणसभामा आमा समितिलाई

ताम्सालिङ जागरण अभियान सुरु

काठमाडौं । ताम्सालिङ भूमिलाई केन्द्रीत गरेर नेपाल तामाङ घेदुङले जागरण तथा संगठन निर्माण अभियान सुरु गर्ने भएको छ । शुक्रबार घेदुङको संघीय सभाहलमा पत्रकार सम्मेलन गरेर घेदुङले त्यस सम्बन्धि जानकारी गराएको हो । सामाजिक मुद्दा

प्रेस स्वतन्त्रतालाई सङ्कुचीत गर्ने प्रावधान सच्याउन आग्रह

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ [फोनिज] ले मुलुकी अपराध ९संहिता० ऐन २०७४ का कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत गरेको निष्कर्ष निकालेको छ । फोनिजको सङ्घीय सचिवालयको सोमबारको बैठकले यही भदौ १

error: Content is protected !!