
अन्तर्राष्ट्रिय तामाङ परिषद्को मिरिक घोषणा पत्र–२०१८ सार्वजनिक
काठमाडौँ । अन्तर्राष्ट्रिय तामाङ परिषद्ले चौथो अन्तर्राष्ट्रिय सम्मेलनबाट जारी मिरिक घोषणापत्र- २०१८ सार्वजनिक गरेको छ । परिषद्ले नेपाल तामाङ घेदुङको सभाहल चुच्चेपाटी, बौद्धमा शनिबार पत्रकार सम्मेलन गर्दै पुस १ गते भारतको पश्चिम बंगालस्थित दार्जिलिङ, मिरिकमा









