युवा, जनजाती र महिला आवाज

फेक इन्काउन्टरबारे लिम्बुवान नेता भन्छन्, ‘तामाङ युवा र अगुवा बोल्न किन डराएको यतिसारो’

‘फेक इन्काउन्टरमा’ आफ्ना समुदायका दुई युवा मारिँदा पनि तामाङ युवा र अगुवाले संगठित आवाज नठाएको भन्दै लिम्बुवानका नेता कुमार लिङ्देनले आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै राष्ट्रिय सञ्चारमाध्यमले समेत भक्तपुरमा फेक

मगर भाषा साहित्य प्रवद्र्धन सरोकारवालाको जोड

काठमाडौं । मगर साहित्यमा आफ्नै समाज, विषयवस्तु र संस्कृतिको प्रभावका विषयमा काठमाडौंमा बहस गरिएको छ । जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा साहित्यमा मगरपन खोज्दै मगर भाषामा प्रकाशित कृतिहरुको समेत विश्लेषण गरियो । ‘मगर

बाल प्रेम विवाह बढ्दो

काठमाडौं । बाल अधिकारकर्मी तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनीधिहरुले पछिल्लो समय देशैभरि बाल प्रेम विवाहको समस्या बढ्दै गएको बताएका छन् । बाल विवाहको समस्या धेरै रहेको काभ्रेको पाँचखाल नगरपालिकाका उपमेयर लक्ष्मी दनुवारले

शेरा प्रतिष्ठानले दियो बोनम्यारो क्यान्सरपीडित श्रेष्ठलाई ९० हजार

काठमाडौं । बोनम्यारो क्यान्सरपीडित नुवाकोटकी अनिता श्रेष्ठको उपचारका लागि सहयोग उपलब्ध गराइएको छ । प्रदेश ३ की उपसभामुख राधिका तामाङका आमा र बुवाको स्मृतिमा स्थापित शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले विभिन्न व्यक्तिहरुबाट संकलन गरेको रकम

२४औं विश्व आदिवासी दिवस पनि आन्दोलनकै रुपमा मनाउने घोषणा

काठमाडौं । नेपालका आदिवासीहरुले यसवर्ष पनि आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेका छन् । नेपालका आदिवासी जनजातिको नेतृत्व संस्था नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसवर्ष २४औं विश्व आदिवासी दिवस पनि

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार उजिर मगरसहित चार पत्रकारलाई

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’बाट पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक गरेको छ । पुरस्कार छनौट समितिको २०७५ साउन १४ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी

दिलबहादुर घर्तीलाई बचाउन कुवेतबाट १ लाख २७ हजार सहयोग

काठमाडौं । राप्ती एकता समाज, कुवेतले साउदी अरबमा जेलजीवन बिताइरहेका दिलबहादुर घर्तीको जीवन रक्षार्थ पठाएको १ लाख २७ हजार रुपैयाँ दिलबहादुरकी श्रीमती मनिका बुढामगरलाई हस्तान्तरण गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को

युवा संघ नेपाल र योङ कम्युनिष्ट लिगबीच साउनभित्र एकता

काठमाडौँ । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिगबीच यही साउनभित्र एकता हुने भएको छ । दुवै संगठनले एकताका लागि तयार पारेको विधानमा संगठनको केन्द्रीय कमिटीमा आउनका लागि पार्टीको सदस्यता अनिवार्य गर्न लागिएको जनाइएको छ

जनजाति पत्रकारको विभिन्न मागसहित मुख्यमन्त्रीलाई ज्ञापन पत्र

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश ३ ले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको छ । फोनिज प्रदेश समितिद्वारा आयोजित सञ्चारसँग प्रदेश सरकार सम्बन्धित ऐन कानून र समावेशी सवाल बिषयक प्रदेशस्तरीय

सांसद तामाङलाई पितृशोक

रसुवा । जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक परेको छ । उनका ६९ वर्षीय पिता समाजसेवी हरिबहादुर गलानको मंगलबार मृत्यु भएका कारण पितृशोक परेको आफन्तजनले बताएका छन् ।

गण्डकी नामकरण विरुद्ध तनहुँमा सिट्ठी जुलुस

दमौली । प्रदेश नम्बर ४ लाई गण्डकी प्रदेश नामकरण गरेमा असहमहति जनाउँदै तमुवान–मगरात संघर्ष समिति तनहुँले दमौलीमा शनिबार साँझ विरोध जुलुस निकालेको छ । गण्डकी प्रदेशको खारेज माग गर्दै उक्त संघर्ष समितिले विरोध स्वरुप सिठ्ठी

तमुवानको पहिचान मेट्न खोज्नेहरुविरुद्ध संघर्ष समितिको चेतावनी

पोखरा । तमुवानको पहिचानलाई नामेट गर्न खोज्ने तमु तथाकथित विद्धान्, नेता, लेखक, सामाजिक संजाल प्रयोगकर्ताहरुलाई सच्चिन तमुवान मगरात संघर्ष समितिले आग्रह गरेको छ । निहित स्वार्थ पूर्तिका लागि तमुवानको पहिचान मेटाउन खोज्नेहरुलाई तमुहरु नसच्चिए तमुवानको

error: Content is protected !!