‘मास्टर साब’लोकदोहोरी आयो [भिडियोसहित]

SHARE:

काठमाडौं । प्रवासमा बसेर पनि नेपाली गीत संगीतमा निरन्तरता दिइरहेका गायक बेग राना र गायिका मन्जु लावतीको लोकदोहोरी गीत ‘मास्टर साब’रिलिज भएको छ । गीतम राना र लावतीको आवाज रहेको छ । शब्द र लय रानाले सिर्जना गरेका हुन् ।

मोडल सृष्टि खड्का, लोमस शर्मा, राजेश हमाल ठकुरी र साया भण्डारीको भिडियोमा दमदार अभिनय छ । जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको भिडियोको छायांकन भने दिपक गिरीले गरेका हुन् ।

सृजन बरालको निर्देशन रहेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन् ।

 

भिडियो

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!