प्रितमको प्रस्तुतिमा ‘ओछे नारा म्हैना’ तमु गीत सार्वजनिक [भिडियोसहित]

SHARE:

काठमाडौं २७ भदौ । चलचित्र निर्माता तथा निर्देशक प्रितम गुरुङको प्रस्तुतिमा तमु गीत ‘ओछे नारा म्हैना’ सार्वजनिक भएको छ ।

बिल्कुलै नयाँपन रहेको उक्त रोधी डिजिटल च्यानलमार्फत शनिबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा लोकप्रिय कलाकार दुर्गा गुरुङ र गणेश गुरुङको स्वर रहेको छ ।

गीत तथा म्यूजिक भिडियो निर्माण टोलीले हेरेर साथ दिन अनुरोध समेत गरेको छ ।

भिडियो

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!