बेलायतमा शनिबार र आइतबार ‘हेल्प नेपाल’ भर्चुअल सांगीतिक कार्यक्रम

SHARE:

लन्डन जेठ ८ । बेलायतमा शनिबारदेखि ‘हेल्प नेपाल’ भर्चुअल सांगीतिक कार्यक्रम सुरु हुँदै छ ।

कोरोना भाइरसको महामारीसँग जुधिरहेको मातृभूमि नेपालका लागि भर्चुअल सांगीतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रम मे २२ शनिबार र २३ तारिख आइतबार बेलायतको समय अनुसार साँझ ६ बजेदेखि सुरु हुने छ ।

कार्यक्रममा चर्चित गायक/गायिका सपनकुमार राई, मन्जु गुरुङ राई र शर्मिला बर्दिवाले नेपाली र हिन्दी चर्चित गीतहरु गाउने छन् । कार्यक्रमको संयोजनको जिम्मा भने प्रतिमा जोशीले लिएकी छन् ।

फेसबुक लाइभमार्फत हुने कार्यक्रममा सहभागीको रिक्वेस्ट र समर्पणका गीतहरु पनि गाइने आयोजकले जनाएको छ । बेलायत नेपाली दूतावास र एनआरएनए यूकेको अगुवाई नेपालमा अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री पठाउन विभिन्‍न संघ संस्थाहरुले सहयोग संगठन गरिरहेका छन् । एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले अभियानको चौथो दिनसम्ममै बिहीबार २ करोडभन्दा बढी प्रतिबद्धता आइसकेको जानकारी गराएकी छन् ।

यता सपनकुमार राई, प्रतिमा जोशीको टिमले पनि कार्यक्रम गर्नु अगाडि नै १९ सय ८४ पाउन्ड प्रतिबद्धता आएको र जसमध्ये १६ सय ८४ पाउन्ड खातामा जम्मा भइसकेको एभरेस्ट टाइम्सलाई जानकारी दिएको छ ।

गायक सपन कुमार राईले उपलब्ध गराएको प्रारम्भिक चरणका सहयोगदाताहरुको नामवली
1)Kalpana & Krishna Joshi £51 ✅
2) Karan Joshi £ 51 ✅
3)Mala Gurung £25✅
4)Ashok Yashoda Grg £51✅
5)Yam Raj Grg Swin £51✅
6)Deepak Shrestha £51.00
7)Usha Gauchan £51 ✅
8)Gyalsang Tamang £101✅
9)Madan Thapa £51✅
10)Man maya Gurung £51 ✅
11)Janaki Pun £55 ✅
12)Navin Gurung £50
13)Aj Jung Thapa £50
14)Dayabhai &Hansa Patel £51✅
15)Kamal Jayanti-£51✅
16)Laxmi Gurung – £30✅
17)Surya Gurung (Gurkha Palace) £51✅
18)Chitra Man & Anju Gurung- £51✅
19)Rojina Pradhan Rai £51
20)Khagendra &Mahalaxmi Nepali £51 ✅
21)Hit Kaji Gurung and Manju Gurung £51 ✅
22)Kumar and Mina Gurung (Sahara) £51✅
23)Min P Gurung £25 ✅
24)Shaktiman Gurung £25 ✅
25)Mala Gurung (Harrow)£30 ✅
26)Purnima Gurung £51
27) DrKapil &Dr Rajani Rijal £101

28) Mala & supun(chori) £65 ✅
29) Joney Pahari £20 ✅
30)Pandav mahato £15 ✅
31) Komal Malla £25✅
32) Babu Ram Gurung £25 ✅
33) Chandra & Parmila £50 ✅
34) Sagar Thapaliya £50 ✅
35) Jyotica Gurung £25 ✅
36)Sanish Jwachan £25✅
37)Ramala&David Gurung £25✅
38) Bhim (Mahendra) Grg: £21
39) Yamanti and Dipak Gurung £25 ✅
40) Mrs Jagat Maya and Nanda Jang Gurung £31✅
41) 4 wheeler garage camberly £51✅
42) Chandra Gurung £50✅
43) Jashu G Mushens £21 ✅
44) Amrit Gurung (Aldershot)£35 ✅
45)Madhu Gurung (Farnborough)£35 ✅
46)Shova &Naresh Gurung (Sandhurst) £30✅
Total commitment £1984
Total paid £1684

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!