बेलायत आइपुगिन् गायिका पवित्र गुरुङ

SHARE:

लन्डन । तमु धिं यूकेले आइतबार आयोजना गरेको ल्होछार कार्यक्रमका लागि नेपालबाट चर्चित कलाकार पवित्र गुरुङ बेलायत आइपुगेकी छन् ।

आइतबार २६ डिसेम्बरमा एम्पायर हलमा हुने २१ औं ल्होछार कार्यक्रमका लागि उनी शुक्रबार हिथ्रो विमानस्थलमा ओर्लिएकी हुन् । गायिका गुरुङको स्वागतका लागि तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष, ल्होछार कार्यक्रम संयोजक जुमकाजी गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, पूर्वअध्यक्ष सुर्य (रामचन्द्र) गुरुङ लगायत विमानस्थल पुगेका थिए ।

कौडा, गुरुङ भाषाका गीत, पप तथा आधुनिक गायनमा दख्खल राख्ने गायिका गुरुङले आइतबारको प्रोग्राममा प्रस्तुति दिने छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!