राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युकेको अध्यक्षमा लक्ष्मण राना

SHARE:

लन्डन २६ अक्टोबर २०२२ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आठौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लक्ष्मण रानामगरको अध्यक्षतामा २२ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपालदेखि आएका चर्चित लोक तथा दोहोरी कलाकारद्वय विलन थापामगर र रुपा घर्तिमगर विशेष अतिथि र प्रतिष्ठान केन्द्रका कोषाध्यक्ष राजु ढकालको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनपश्चात् नयाँ कार्यसमिति र प्रतिष्ठानका सल्लाहकारद्वय निर्वाचन मण्डलका संयोजक सेर बहादुर सुनार र सहसंयोजक भक्त दर्जीले निवर्तमान अध्यक्ष टंक शेरचनलाई संरक्षकको रुपमा नियुक्ति गरेको छ ।

१. अध्यक्ष- लक्ष्मण राना
२. प्रथम उपाध्यक्ष- मनसुधन थापा मगर
३. दिप्तिय उपाध्यक्ष- कल्पना श्रीपाल
४. महिला उपाध्यक्ष- निशा गुरूड
५. सचीब- रत्न शाहि
६. सह-सचिब- रेशम बहादुर मगर
७. महिला सचीब- कौशिला थापा
८. कोषाध्यक्ष- संजय नेपाली
९. सह- कोषाध्यक्ष- भिम आले
१०. सदस्य- मिन गुरूड
११. सदस्य- खिमानन्द कँडेल
१२. सदस्य- राम खाँड
१३. सदस्य- ईन्द्रजीत गुरूङ
१४. सदस्य- तारा गर्बुजा
१५. सदस्य- लोकराज गुरूङ
१६. सदस्य- कुमार गुरूङ
१७. सदस्य- संगीता गैरे
१८. सदस्य- रूक आले
१९. सदस्य- गीता गीरि शेरचन
२०. सदस्य- निर्मला राना
२१. सदस्य- जीत बहादुर काउचा
२२. सदस्य- दिनेश गुरुङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!