गायक कृष्ण थापामगरको नयाँ कोसेली ‘निभ्दैन आशाको दियो’ [भिडियो]

SHARE:

काठमाडौं२४ डिसेम्बर २०२२ । वरिष्ठ लोक तथा दोहोरी गायक कृष्ण थापामगर र गायिका साबित्री गुरुङको मौलिक नयाँ लोकदोहोरी गीत ‘निभ्दैन आशाको दियो’ सार्वजनिक भएको छ ।
कृष्ण थापामगरको शब्द, संगीतमा रहेको उक्त गीत साबित्री गुरुङ युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गरिएको हो । पुराना स्रष्टाका रुपमा रहेका दुवै गायक/गायिकाले नयाँ गीतलाई स्रोता/दर्शकले मन मन पराइदिने आस व्यक्त गरेका छन् । कृष्ण र साबित्री गुरुङको आवाजमा रहेको उक्तमा आशिष गुरुङ र अन्जु गुरुङको नृत्य रहेको छ ।

दिप गुरुङको निर्देशनमा बनेको उक्त गीतमा संगीत संयोजन महेश पुनमगर, मिक्सिङ कृष्ण पुनमगरले गरेका छन् । कोरियोग्राफर आशीष गुरुङ, सम्पादन मेकबहादुर थापाले गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!