नयाँ वर्षमा गायिका सुमिता राईको नयाँ गीत सार्वजनिक

SHARE:

लन्डन ४ जनवरी २०२३ । गायिका सुमिता राईको दोस्रो गीति एल्बम ‘नयना’ मा समाविष्ट ‘फूल झैं तिमी मुस्कुराउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार मुकेश राईको शब्द, संगीतकार ताराप्रकाश लिम्बुको संगीत र सबिन लिम्बुको संगीत संयोजन रहेको यस गीतमा गायिका सुमिता राईलाई भोइस अफ किड्सका फाईनलिस्ट मिन्छामा राई र रुक्साना लिम्बुले साथ दिएका छन ।

अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको यो म्युजिक भिडियोमा चर्चित कलाकार रजनी गुरुङ, मिन्छामा राई र रुक्सना लिम्बुको अभिनय देख्न सकिने छ। जसको निर्देशन अहिलेका चर्चित निर्देशक किरण चाम्लिङ राईले गरेका हुन् भने क्यामेरामा भूपेन्द्र तुम्बाहाम्फे लिम्बुले काम गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!