भागवत खनालको ‘बाबा मेरो पीआर आयो’ सार्वजनिक

SHARE:

काठमाडौं २५ नोभेम्बर २०२३ ।

सर्जक भागवत खनालको पहिलो कथाकृति ‘बाबा मेरो पीआर आयो’ सार्वजनिक भएको छ ।

काठमाडौंमा शनिबार सम्पन्न कार्यक्रममा दुई दर्जन कथाहरू समेटिएको सँगालो कथाकार अभय श्रेष्ठ, डा. कपिल उपाध्याय, प्रकाशक विनिता खनाल, कल्पना अधिकारी, सिर्जना तिवारीलगायतले सार्वजनिक गरे ।

तीन दशक लामो निजामति सेवामा रहेर सहसचिवबाट अवकास पाएका खनालले पछिल्लो समय कथा र निबन्ध विधामा कलम चलाउँदै आएका छन् । उनको यस कथाकृतिले सामाजिक तथा ऐतिहासिक विषयवस्तु समेटेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!