हङकङवासी गीतकार जानु काम्बाङको ‘जिन्दगीलाई’ गीत सार्वजनिक

SHARE:

लन्डन १२ अप्रिल २०२४ । गीतकार जानु काम्बाङ लिम्बूको ‘जिन्दगीलाई’ गीत सार्वजनिक भएको छ ।

भ्वाइस अफ नेपाल सिजन ५ का प्रतिस्पर्धी मकर योञ्जनको स्वर र जानुको शब्द रचनाको गीत ११ अप्रिल २०२४ मा जानु काम्बाङ लिम्बु अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा संगीत साजन राईले भरेका छन् भने एरेन्ज किरण कँडेलको रहेको छ ।

ताप्लेजुङमा जन्मिएकी गीतकार लिम्बूको पहिलो एल्बम २०७२ मा ‘अनुभव’, ०७५ मा ‘जानु’ दोस्रो एल्बम सार्वजनिक भएकव थियो । अहिले हङकङमा रहेकी लिम्बूले ‘आँसुको लय’ गीति संग्रहलगायत थुप्रै सिर्जना गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!