ठेगाना : फेदीखोला गाउँपालिका–५ समरेस (हाल, पोखरा विरौटा)
जन्ममिति : २०५४ असोज ३०
शिक्षा तथा योग्यता : प्लस टु
बुबा : किसानकुमार गुरुङ
आमा : टीकाश्री गुरुङ
आबद्ध संस्था : विगत तीन वर्षदेखि तमु प्ये ल्हु संघमा सक्रिय ।
रुची : कुशल डान्सर, मोडल तथा नायिका बन्ने







