राधिका अम्बानी परिवारमा भित्रिन ठिक्क

SHARE:

मुकेश अम्बानीका छोरा आकाश अम्बानीको विवाह गत ९ मार्चमा भएको थियो । आकाशले हीरा व्यापारी रसेल मेहताकी छोरी श्लोकासँग विहे गरेका थिए ।
विवाह समारोहमा एक यस्ती युवती थिइन्, जो विवाहभर ‘सेन्टर अफ अट्राक्सन’ बनिन् । उनी थिइन्, राधिका अप्टे ।

खबरअनुसार राधिका मुकेशका छोरा अनन्त अम्बानीकी प्रेमिका हुन् । राधिकालाई उनका नजिकका साथीभाइले मुकेशकी कान्छी बुहारी समेत भन्ने गरेका छन् । हुन त प्रायः सानोतिनो कार्यक्रममा पनि राधिका अम्बानी परिवारको साथमा देखिन्छिन् ।

हुन त सन् २०१८ मै खबर आएको थियो कि अनन्त र राधिकाले इंगेजमेन्ट गरिसकेका छन् ।
पछि अम्बानी परिवारका प्रवक्ताले खबर सत्य नभएको बताए । राधिका आफैँ पनि व्यापारी वीरेन मार्चेन्टकी छोरी हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!