बीसीसी युकेले २५७० औं बुद्ध जयन्ती मनाउँदै

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ सहित २५७० औं बुद्ध जयन्ती मनाउने भएको छ । आउँदो मे १ शुक्रबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागिएको हो । काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका श्रद्धेय खेन्पो गुरु संगय फुन्टशोक शेर्पाको बिशेष उपस्थितिमा मनाउन लागिएको उक्त बुद्ध जयन्ती समारोहमा लण्डनस्थित नेपाली दूतावासका प्रतिनिधि, […]
बेलायतको अल्डरसटबाट बेपत्ता नेपाली महिला सकुशल भेटिइन्

लन्डन । बेलायतको अल्डरसटबाट सम्पर्कविहीन भएकी नेपाली वृद्धा महिला फेला परेकी छन् । २१ अप्रिल अबेर राति उक्त महिलालाई प्रहरीले भेट्टाएको हो । महिला भेट्टिएको जानकारी गराउँदै जीआरएनसी च्यारिटीले प्रहरी, सन्देश सेयर गर्नेलगायत सबैलाई धन्यवाद दिएको छ । ८१ वर्षीया वृद्धा अल्डरसट हाइस्ट्रिट एरियाबाट २० अप्रिलमा सम्पर्कविहीन भएकी थिइन् । महिला करिब पाँच फिट उचाइ, […]
नेपालका गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ । नेपालका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । गत २०८२ चैत १३ गते नियुक्त भएका गृहमन्त्री गुरुङले बुधबार सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गगरेका हुन् । ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री […]
परिवर्तन [कविता]

सदियौंदेखि अहिलेसम्म इतिहासका पानाहरूमा आँशुका धेरै दागहरू छन् चिथोरिएका घाउहरू छन् नारीका दब्बिएका स्वरहरू, धेरै कथा, व्यथाहरू छन् गलाभित्रै थुनिएर निसासिएका चित्कार र सुस्केराहरू छन् तर… आज समय फेरिएको छ यद्यपि प्रश्न उही बाँकी छ र सबैको अगडि तेर्सिएको छ छोरा- छोरी दुवैलाई साँचो रुपमा समान बनाउन र साँचो अर्थमा भन्ने हो भने अब दोस्रो […]
एनआरएन प्रवक्ता र सांस्कृतिक संस्थानका महाप्रबन्धकबीच महत्वपूर्ण छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक सोमनाथ सापकोटाले सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनसँग भेट गरेका छन् । महाप्रबन्धक पुन र एनआरएनए प्रवक्ता सापकोटाबीच बुधबार संस्थानको कार्यालयमा भेटवार्ता भएको हो । भेटमा नेपालको गौरवशाली संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै “अतिथि देवो भव:” को मूलभावका साथ विदेशी नागरिकलाई नेपाल भ्रमणतर्फ […]
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

बेरुत । युद्वविरामको वावजुत दक्षिणी लेबनानका निभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरहरूलाई लक्षित गरी भएको जनाइएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले खियाम सहरको अल जल्लाहिया क्षेत्रमा आगोको मुस्लो र चर्को आवाजमा इजरायली सेनाले विस्फोट गराएकोको जनाएको छ । इजरायली सेनाले […]
नुवाकोटकी भगवती राईको उपचारका लागि आर्थिक सहयोगको अपिल

घलेभन्ज्याङ । नुवाकोट जिल्लाको चौघडा–४ निवासी भगवती राई गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएपछि उनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। हाल उनको खुट्टाको शल्यक्रिया सम्पन्न भइसकेको छ भने मिर्गौलासम्बन्धी समस्या, फोक्सोले राम्रोसँग काम नगर्ने, शरीरमा PCO2 बढ्ने तथा मुटुको धड्कन अत्यधिक बढ्ने जस्ता जटिल समस्या देखिएको परिवारले जनाएको छ। उपचार सुरु भएको करिब एक […]
किरात याक्थुङ चुम्लुङ यूकेले आउँदो ११ जुलाईमा सिसेक्पा तङ्नाम मनाउने

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेले आउँदो ११ जुलाई २०२६ मा सिसेक्पा तङ्नाम मनाउने भएको छ । केवाईसी यूके चुम्लुङदेन याल्डिङ मेडिस्टोन केन्टमा सिसेक्पा तङ्नातथा म वार्षिक भेटघाट २०२६ हुने अध्यक्ष कमला लिम्बूले जानकारी दिएकी छन् । उनका अनुसार कार्यक्रममा याक्थुंग/लिम्बु तथा गैर याक्थुङ/लिम्बु समुदाय सबैलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा लिम्बु समुदायको मौलिक संस्कार, […]
स्कटल्याण्ड र प्रेस्टन क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्दै नेपाली दूतावास लन्डन [सूचनासहित]

लन्डन । नेपाली राजदूतावास लन्डनले स्कटल्याण्ड र प्रेस्टन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सुविधाका लागि राहदानी तथा कन्सुलर सेवा शिविर आयोजना गर्ने भएको छ । गैरआवासीय नेपाली संघ स्कटल्याण्ड र नेपाली समाज प्रेस्टनको समन्वयमा आगामी ३ र ४ मे २०२६ मा शिविर सञ्चालन गरिन लागेको हो । शिविर प्रेस्टन र आसपासका क्षेत्रहरू जस्तै म्यानचेस्टर, लिभरपुल, कार्लिस […]
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको यूकेमा समिति गठन हुँदै,१६ मेमा भेला

लन्डन । हर्कराज राई ‘साम्पाङ’ नेतृत्वको श्रम संस्कृति पार्टीको यूकेमा अन्तरिम समिति गठन गरिने भएको छ । अन्तरिम समिति गठनको उद्देश्यसहित आगामी १६ मे २०२६ मा अल्डरसटस्थित एम्पायर हलको दोस्रो तलामा श्रम संस्कृति समर्थक यूके प्रारम्भिक भेला आयोजना गरिने भएको हो । भेला संयोजन राम इजमले गर्नेछन् । भेला बिहान ११ देखि साँझ ५ बजेसम्म […]
अल्डरसटस्थित शिव मन्दिरमा विश्व शान्ति महायज्ञ सम्पन्न

अल्डरसट, बेलायत – गत आइतबार, १९ अप्रिल २०२६ का दिन बेलायतको अल्डरसटस्थित शिव मन्दिरमा विश्व हिन्दू महासंघ र शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको संयुक्त तत्वावधानमा ‘विश्व शान्ति महायज्ञ’ भव्यताका साथ सम्पन्न भएको छ। प्रमुख नेतृत्व र सहभागीहरू महायज्ञको सफल सञ्चालनका लागि विश्व हिन्दू महासंघका तर्फबाट अन्तर्राष्ट्रिय उपाध्यक्ष मेजर खगेन्द्र पाठक, मिडिया प्रमुख दीपक शाही र […]
बेलायतमा सोमबारदेखि नेपाली महिला बेपत्ता

लन्डन । बेलायतमा नेपाली एक महिला बेपत्ता भएकी छन् । ग्रेटर रस्मूर नेपाली कम्युनिटीकी अध्यक्ष लिला सेलिङ माबोका अनुसार ८१ वर्षीया वृद्धा अल्डरसट हाइस्ट्रिट एरियाबाट २० अप्रिलबाट सम्पर्कविहीन भएकी हुन् । बेपत्ता महिला करिब पाँच फिट उचाइ र सेतो कपाल र लामो कालो ज्याकेट लगाएकी थिइन् । बेपत्ताको नाम र ठेगाना खुलाइएको छैन । उक्त […]