बेलायतमा सोमबारदेखि नेपाली महिला बेपत्ता

SHARE:

लन्डन । बेलायतमा नेपाली एक महिला बेपत्ता भएकी छन् । ग्रेटर रस्मूर नेपाली कम्युनिटीकी अध्यक्ष लिला सेलिङ माबोका अनुसार ८१ वर्षीया वृद्धा अल्डरसट हाइस्ट्रिट एरियाबाट २० अप्रिलबाट सम्पर्कविहीन भएकी हुन् ।

बेपत्ता महिला करिब पाँच फिट उचाइ र सेतो कपाल र लामो कालो ज्याकेट लगाएकी थिइन् । बेपत्ताको नाम र ठेगाना खुलाइएको छैन ।

उक्त महिलालाई कतै देखेमा नजिकको प्रहरी वा आपत्कालीन सेवा अथवा जीआरएनसीमा सम्पर्क गरिदिन अध्यक्ष माबोले आग्रह गरेकी छन् ।

https://www.facebook.com/share/p/1cBLupdLXQ/

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!