एनआरएनए नवनिर्वाचित कार्यसमितिद्वारा परराष्ट्रमन्त्रीसँग भेटवार्ता, के के विषयमा छलफल भए ?

काठमाडौं । नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले काठमाडौंस्थित सिंहदरबारमा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट गरेको छ । भेटवार्तामा विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा एनआरएनए र नेपाल सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो । नवनिर्वाचित नेतृत्वका तर्फबाट बोल्दै डा. शर्माले नेपाल सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त […]

युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ

अबु धाबी । मध्यपूर्व युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको अबु धाबी प्रहरीले शुक्रबार जनाएको छ। खाडी देशहरूले इस्लामिक गणतन्त्रमा अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको द्वन्द्वको क्रममा इरानले गरेको आक्रमणसँग सम्बन्धित फुटेज र पोष्टहरूमा कडाइ गरिरहेका बेला उनीहरू पक्राउ परेका […]

दक्षिण कोरियाको कारखानामा आगलागीः १४ जना बेपत्ता, २१ गम्भीर घाइते

सोल । दक्षिण कोरियामा शुक्रबार एक कारका पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता भएका छन् भने २१ जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार दिउँसो करिब १ बजे आगलागी भएको हो । आगो नियन्त्रण बाहिर जान थालेपछि स्थानीय सरकारले धान्न नसक्ने स्तरको आपतकालीन आदेश जारी गरेको समाचार एजेन्सीहरूले जनाएका […]

नेपालमा हुरीसहित असिना पानी : दिउँसै अन्धकार, उडान प्रभावित

काठमाडौँ । नेपालका विभिन्न ठाउँमा शुक्रबार हुरीसहित असिना पानी परेको छ । दिउँसै अन्धकार भएपछि आन्तरिक र बाह्य केही उडान प्रभावित भएका छन् । देशका विभिन्न भागमा विकसित प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित भएका छन् । विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार, विशेषगरी काठमाडौं आउने रुटमा जोखिमपूर्ण […]

नेपाल आदिवासी जनजाति महासंघको ११ औं महाधिवेशन : आज बन्द सत्र, नयाँ नेतृत्व चयन गरिँदै

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र हुँदैछ । स्वयम्भुस्थित एक पार्टी प्यालेसमा बन्दसत्रको तयारी भइरहेको महासचिव दिवस राईले बताएका छन् । विभिन्न ५६ वटा जातीय संघ संस्था र महासंघमा आवद्ध संघ संस्थाबाट करिब पाँचसय प्रतिनिधि महाधिवेशनमा सहभागी रहेको उनले बताए । बन्दसत्रको सुरुमा कोषाध्यक्षको प्रतिवेदन, महासचिवको […]

आज स्वीन्डनमा घन्किँदै ‘निरा थापा मगर सांगीतिक साँझ २०२६’

लन्डन । बेलायतमा आज निरा थापा मगर सांगीतिक साँझ २०२६ घन्किँदैछ । मगर संघ यूकेकी पूर्वउपाध्यक्ष तथा समाजसेवी अनिता राना मगर, उपाध्यक्ष तथा मगर महिला संघ यूकेकी अध्यक्ष विष्णु श्रीस मगर, गंगा गाहा मगर, मनु पाइजा मगर र तिल थापा मगरको आयोजनामा स्विन्डनस्थित ‘द रनर, वुटन बासेट आरडी’मा सांगीतिक साँझ हुन लागेको हो । कार्यक्रममा […]

अमेरिका–जापान ऊर्जा सहकार्य विस्तार

वासिङ्टन । संयुक्त राज्य अमेरिका र जापानबीच ऊर्जा, पूर्वाधार र रणनीतिक खनिज क्षेत्रमा सहकार्य तीव्र बनाउने दिशामा ठूलो लगानी घोषणासहित नयाँ अध्याय सुरु भएको छ । वासिङ्टनमा दुई देशका नेताहरूबीच भएको भेटवार्तापछि टेनेसी र अलाबामामा आणविक रिएक्टर निर्माणका लागि ४० अर्ब डलरको परियोजना सार्वजनिक गरिएको हो । यो सहकार्य गत वर्ष टोकियोले वासिङ्टनसँगको नयाँ व्यापार […]

नेपालमा सुनचाँदीको मूल्य निरन्तर ओरालोतिर, अन्तर्राष्ट्रिय बजारमा कति ?

काठमाडौँ । स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८९५ कायम भएको छ […]

नेपालमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले १३ चैतमा प्रधानमन्त्रीको शपथ लिने

काठमाडौं । नेपालमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले १३ चैतमा प्रधानमन्त्रीको शपथ लिने भएका छन् । नवनिर्वाचित सांसदले १२ मा शपथ लिने र त्यसको भोलिपल्ट शाहले राष्ट्रपतिसमक्ष शपथ लिएर प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका हुन् । रास्वपाका शीर्ष नेताबीच बिहीबार भएको बैठकमा प्रधानमन्त्रीको शपथ र मन्त्रिपरिषद् गठनबारे छलफल भएको हो । सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, […]

राहदानी लिन केही समय कुर्नुपर्ने हुन्छ : नेपाली दूतावास लन्डन

  लन्डन । नेपाली दूतावास लन्डनबाट राहदानी लिन केही समय कुर्नुपर्ने भएको छ । राहदानी विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिका लगायतको आवश्यक तयारी गरिसकेकाले राहदानी सेवा केही समय प्रभावित हुने भएको हो । जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी […]

मध्यपूर्वमा तनाव कम गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको आह्वान

बेल्जियम । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई कडा चेतावनी दिँदै मध्यपूर्वमा व्याप्त द्वन्द्वको तुरुन्तै अन्त्य गर्न आग्रह गर्नु भएको छ । सामाजिक सञ्जाल एक्समा गुटेरेसले सन्देश प्रवाह गर्दै संयुक्त राज्य अमेरिका र इजरायललाई यो युद्ध अन्त्य गर्ने उत्तम समय भएको बताउनु भएको छ । जुन नियन्त्रणबाट बाहिर निस्कने जोखिम उठाउँदै छ । […]

को हुन् जो केन्ट, जसले ट्रम्पलाई इरान युद्ध गलत हो भन्न सके?

राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वास गरेर राष्ट्रिय प्रतिआतंकवाद केन्द्रको प्रमुख बनाएका जोसेफ केन्टले इरान युद्धको विरोध गर्दै राजीनामा दिएपछि यस विषयले व्यापक चर्चा पाएको छ । उनले ट्रम्पलाई बुझाएको राजीनामा पत्रमा निम्न विषयहरू प्रमुख रूपमा उठाइएका छन्: • इरानसँग भइरहेको युद्धलाई समर्थन गर्न सक्दिनँ, किनकि इरानले अमेरिकालाई तत्काल कुनै खतरा दिएको छैन । • यो युद्ध […]

error: Content is protected !!