अतीतका गीत लिएर दुर्गा खरेल पलेँटीमा

काठमाडौँ । हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यसपटक दार्जिलिङ्का प्रसिद्ध गायक तथा सङ्गीतकार दुर्गा खरेल प्रस्तुत हुने भएका छन् । पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो । दुर्गा नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी श्रोता बीच स्थापित नाम हो । खासगरी- […]
मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई । मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बीचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबीच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उहाँको प्रशासन यस क्षेत्रको सैन्य अभियानलाई क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताउनुभएको छ । तेलको […]
एउटै मञ्चमा नेपाली नयाँ वर्ष मनाउन बेलायतका व्यवसायीहरुलाई जीआरएनसीको निमन्त्रणा

लन्डन । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी)ले एउटै मञ्चमा नेपाली नयाँ वर्ष मनाउन बेलायतका व्यवसायीहरुलाई निमन्त्रणा दिएको छ । नेपाली नयाँ वर्ष २०८३ नजिकिँदै गर्दा जीआरएनसीका टोलीले शुक्रबार अल्डरसटका नेपाली व्यवसायीहरुकहाँ पुगेर निमन्त्रणा, आर्थिक सहयोगको आग्रह गरेको हो । टोली चाइना ओरिन्टल सुपरमार्केट, न्यू टेलर्स, आशीर ज्वलरी, नमुना युनिसेक्स हेयर एन्ड ब्युटी सलोन,डुंगा, भेरो कफी, […]
दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागीः १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

सोल । दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका छन् । साथै चार जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार दिउँसो करिब १ः१७ बजे आगलागी हुँदा कारखानाभित्र झण्डै १७० जना कामदार कार्यरत […]
इरान तनावबीच अमेरिकालाई बेलायतको सैन्य सहयोग

लन्डन । बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति दिएको छ । यसबारे डाउनिङ स्ट्रिटले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा जानकारी दिएको हो । वक्तव्यअनुसार हर्मुज क्षेत्रमा जहाजहरूलाई लक्षित गरी भइरहेका आक्रमणमा प्रयोग भएका मिसाइल स्थल र क्षमताहरू कमजोर बनाउन यस्तो कदम चालिएको हो । साथै बेलायतले अन्तर्राष्ट्रिय […]
१० अर्ब पुँजीको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड तत्काल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने [२५ निर्णयसहित]

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब पुँजीको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड तत्काल सञ्चालनका लागि आवश्यक नियम व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । काठमाडौं १८ मार्चदेखि २० सम्म चलेको एनआरएनए नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नेपाल सरकार तथा गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा स्थापना भएको उक्त फन्ड तत्काल सञ्चालनका लागि नेपाल सरकारलाई […]
चार भन्ज्याङ तमु समाज यूकेको आज १६औँ च्यारिटी डिनर नाइट, गायिका सोनी कुँवरको प्रस्तुति

लन्डन २१ मार्च २०२६ । चार भन्ज्याङ तमु समाज यूकेको आज १६औँ च्यारिटी डिनर नाइट हुँदैछ । नेपालबाट आएकी गायिका सोनी कुँवर क्षेत्रीको प्रस्तुतिसहित अल्डरसटस्थित अल्डरवुड स्कुलमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम साँझ ४ देखि सुरु हुने छ । गायिका कुँवरले पनि कार्यक्रममा उपस्थित हुन बेलायतवासी नेपालीलाई आग्रह गरेकी छन् । ‘२१ मार्च शनिबारको […]
एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन : डा हेमराज शर्मा [अन्तर्वार्ता]

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लामो समयदेखिको विवाद र विभाजनपछि अन्ततः एकतामा आइपुगेको छ । सङ्घको १२ औँ महाधिवेशनबाट डा हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत कार्यसमिति बनेको छ । एनआरएनएभित्र प्राज्ञिक व्यक्तित्वको पहिचान बनाउनुभएका उहाँ विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । उहाँले अब सङ्गठनलाई नयाँ ऊर्जा र दृष्टिकोणसहित अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । शर्माको प्रतिबद्धता कार्यान्वयन हुने नहुने […]
यूकेमा सञ्चालित अनुग्रहका सञ्चालक सुमन राई भन्छन् – ‘हामी ग्राहकको जति पनि सुन किन्छौं’

लन्डन । बेलायतमा विगत एक दशकदेखि ग्राहकवर्गको सेवामा समर्पित अनुग्रह गोल्ड हाउसले सुन बिक्री नहोला कि भन्ने चिन्ता नलिन आग्रह गरेको छ । प्रोपाइटर सुमन राईले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै महँगोमा किनिएको सुन बिक्री नहोला कि भन्ने ग्राहकवर्गमा अन्योल देखिएकाले आफूहरुले जति पनि सुन किन्ने अवस्था रहेको प्रस्ट्याएका हुन् । ‘कतिपय हाम्रा कस्टुमरहरु […]
एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग वाणिज्य महासङ्घमा स्वागत, सम्मान

गैरआवासीय नेपालीको पुँजीलाई आर्थिक विकाससँग जोड्न अध्यक्ष चन्द्रप्रसाद ढकालको आग्रह काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीको पुँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकास र समृद्धिसँग जोड्न आग्रह गरेका छन् । शुक्रबार गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई महासङ्घ सचिवालय, टेकुमा स्वागत गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख […]
वेलेस्ली एकीकृत सामुदायिक बगैंचामा श्रमदानका लागि संयोजक डा. गुरुङको आग्रह [भिडियोसहित]

लन्डन । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी)का उपाध्यक्ष तथा वेलेस्ली एकीकृत सामुदायिक बगैंचाका संयोजक डा. विशाल गुरुङले श्रमदानका लागि अपिल गरेका छन् । बगैंचामा डेकिंग निर्माण कार्य अघि बढेकोले २१ मार्च र २२ मार्चमा श्रमदान गर्न इच्छुकहरुलाई सहभागी हुन डा. गुरुङले शुक्रबार भिडियो सन्देशमार्फत अनुरोध गरेका हुन् । डेकिंग निर्माण गर्नका लागि सामानहरू शुक्रबार नै […]
एनआरएनएद्वारा निवर्तमान आईसीसी अध्यक्षहरूका लागि बिदाई तथा सम्मान रात्रिभोज आयोजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित समितिले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का निवर्तमान अध्यक्षका लागि बिदाइ तथा सम्मान रात्रिभोज आयोजना गरेको छ । डेलिस ओपेरा रेस्ट्रो एण्ड बैंक्वेटमा शुक्रबार आयोजित कार्यक्रम नयाँ समितिद्वारा आयोजना गरिएको थियो । कार्यक्रम नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रमलाई महासचिव डा. चिरञ्जीवी खड्का […]