बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च

लन्डन २० मार्च २०२६ । बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षकै उच्च स्तरमा पुगेको छ। सन् २०२५ नोभेम्बरदेखि सन् २०२६ जनवरीसम्मको अवधिमा बेरोजगारी दर ५ दशमलव २ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ, जसले श्रम बजारमा दबाब बढ्दै गएको संकेत गर्दछ। विशेषगरी १८ देखि २४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर १४ प्रतिशत पुगेकाले समग्र […]
नेपालमा जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५ र १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण भइसकेको छ […]
साहित्यकार गुरुङ सुशान्तलाई ‘गौरी स्रष्टा सम्मान पुरस्कार’

काठमाडौं । साहित्यकार गुरुङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार’ प्रदान गरिने भएको छ । गुरुङ साहित्यिक मञ्च नेपालको नवौँ स्थापना दिवसका अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही २१ चैतमा आयोजना हुने कार्यक्रममा उक्त पुरस्कार दिइने भएको हो । पुरस्कारको राशि ३५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । कार्यक्रममा ‘तमू पहिचान : शास्त्र, […]
100 days to go to Celebrate Armed Forces Day

By Mel Francis – Aldershot UK Rushmoor Borough Council celebrates Armed Forces Day this year in June. Aldershot and Farnborough are going to host Armed Forces Day. It is a National Event and 100 days to go. Aldershot and Farnborough are exactly 100 days away from hosting the UK’s main Armed Forces Day celebrations June […]
‘शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको’

बेइजिङ । चीनका विदेशमन्त्रीले बिहीबार आफ्ना बेलायती समकक्षीलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेवारी चीन र बेलायतको भएको बताउनुभएको छ । उहाँले मध्यपूर्वमा युद्धविरामको आह्वान गर्नुभएको छ। बेइजिङ इरानको साझेदार हो, जसलाई गत महिनादेखि अमेरिका–इजरायली आक्रमणको निशाना बनाइएको छ, तर उसले अमेरिकी सैन्य अखडाहरू रहेका खाडी राष्ट्रहरूविरुद्ध तेहरानले गरेको आक्रमणको पनि आलोचना गर्दै आएको […]
स्पेनलगायत देशमा देखिएको राहदानी समस्या यथाशीघ्र समाधान गर्न एनआरएनएको माग

काठमाडौं । स्पेनलगायत विभिन्न देशहरूमा देखिएको राहदानी समस्याको यथाशीघ्र समाधानको माग गरिएको छ । स्पेनमा परराष्ट्र मन्त्रालयको घुम्ती टोलीमार्फत बायोमेट्रिक गरिएका राहदानीहरू यथाशीघ्र पठाई सहयोग गरिदिन बिहीबार नेपाल सरकार, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालज्यूलाई भेट गरी ध्यानाकर्षण गराइएको छ । विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग जोडदार आग्रह गरिएको […]
काठमाडौंमा सुरु भयो नेपाल आदिवासी जनजाति महासंघको ११ औं महाधिवेशन

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरू भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा बिहीबार आयोजित समारोहबीच प्रमुख अतिथि इन्द्र बानियाँले महाधिवेशनको उद्घाटन गरेका छन् । महाधिवेशनका लागि प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने मुख्य नारा रहेको छ । उद्घाटनअघि भृकुटीमण्डपबाट विभिन्न जातजातिका […]
नेपालका राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस, सांसदको शपथ चैत १२ मा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि […]
नेपालमा विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

काठमाडौँ । अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध छ । अध्यागमन विभागले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै एन्फाबाट सञ्चालित राष्ट्रिय महिला/पुरुष लिग फुटबल प्रतियोगितामा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई समावेश […]
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

दुबई । मध्यपूर्वमा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध भएपछि खाडी मुलुकहरूमा खाद्य आपूर्ति प्रणालीमा गम्भीर दबाब परेको छ । यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा देखिन थालेको छ । बजारमा वस्तुको अभाव नभए पनि मूल्य तीव्र रूपमा बढ्न थालेपछि दैनिक जीवनयापन महँगिएको छ । बहराइनका एक उपभोक्ता महमुद अलीले सुपरमार्केटमा सामान सहजै पाइए […]
कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई बिहीबार स्वदेश फर्काइएको हो । विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका ‘अनलाइन स्क्यामिङ’ केन्द्र र क्यासिनोहरूमा […]
समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदले पाए प्रमाणपत्र

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन आयोगले बिहीबार केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले टीका एवं फूलमालाले स्वागत गरेका थिए । आयोगका […]