
तामाङ सोसाइटी अफ अमेरिकाका पूर्वमहासचिव अमर तामाङको निधन
न्युयोर्क ४ भदौ । समाजसेवी एवं जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका उपसभापति अमर तामाङको निधन भएको छ । कलेजोको क्यान्सरले थलिएका तामाङको उपाचारको क्रममा बुधाबार बिहान निधन भएको उनको उपाचारमा आफन्तको रुपमा हेरचाह गरिरहेका लुइसाइ वाइबाले









