प्रवास तथा अन्तराष्ट्रिय

कोरोना अपडेट : विश्वभर २,११,००० बढीको मृत्यु, संक्रमितको संख्या ३० लाख

जेनेभा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा अघिल्लो दिनको तुलनामा

हिमाली साँस्कृतिक परिवारद्धारा ११ कलाकारलाई खाद्यान्न सहयोग

हुम तमु पोखरा, १५ बैशाख कोभिड १९ कोरोना भाइरसले विश्वमा महाव्याधिका कारण नेपाल लकडाउन छ। महिना अघिदेखिको लकडाउनले नागरिकहरुमा दिन दिनै समस्या थपिदै गएको छ।यसैक्रममा हिमाली साँस्कृतिक परिवारले खाद्यान्न अभावमा परेका कलाकारहरुलाई सोमवार राहत स्वरुप

कोरोना जितेका बेलायती प्रधानमन्त्री सोमबारदेखि नियमित काममा फर्कने

लण्डन । कोरोनाभाइरसबाट सङ्क्रमित भई उपचार गराइरहनु भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काम शुरु गर्ने भएका छन् । लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले उनले काम शुरु गर्न तयार हुनुभएको अधिकारीहरुले

शेष घलेले दिए कोरोना कोषलाई ३ करोड

काठमाडौँ । शेष घलेले कोरोना उपचार तथा नियन्त्रणका लागि ३ करोड रुपैयाँ सहयोग गरेका छन् । शेष घले र जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेशनले सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ

कोरोना अपडेटः विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, बेलायतमा २० हजारभन्दा बढी

काठमाडौं । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेपाली समयअनुसार शनिबार मध्यरातिसम्ममा मृत्यु हुनेको संख्या २ लाख १ हजार ७४९ पुगेको हो । सो अवधिमा

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, नेपालीमात्रै ३० जना

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २० हजार नाघेको छ । विश्‍वभरमा कोरोनाबाट मृत्यु हुनेको सूचीमा बेलायत पाँचौं नम्बरमा पुगेको हो। वर्ल्डोमिटर्स डट इन्फोका अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या शनिबार साँझसम्म

नेपाली तथा गोर्खाली चेली “कि गर कि मर” को स्थितिमा

नेपाली तथा गोर्खाली चेली “कि गर कि मर” को स्थितिमा चिम्खोले काईला-बेलायत नेपाली तथा गोर्खाली चेली प्रिया पुन (गर्बुजा) बेलायतस्थित लण्डनको मुटुमा रहेको गाय एण्ड सेन्ट थोमस अस्पातालको कोभिड वार्डमा कार्यरत छिन | जुन अस्पातलमा

बेलायतले आफ्ना नागरिक ल्याउन १४ वटा विमान भारत पठाउने

नयाँ दिल्ली । बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । आफ्ना करिब ३ हजार ६०० जना नागरिक बेलायत लैजाने बेलायतले गरेको बताइएको छ । उनीहरु हाल भारतमा रहेकोले

अमेरिकामा ग्रिनकार्ड, अस्थायी भिसा प्रक्रिया दुई महिनाका लागि स्थगित

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । कोरोनाभाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि नागरिकको प्रतिस्पर्धी क्षमता बढाउन अमेरिकामा स्थायी बसोबासका लागि

कोरोना अपडेट : विश्वभर कोरोनाको कहर यथावत्, युरोपमा मात्र १ लाख बढीको मृत्यु

जेनेभा । कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ । युरोपेली मुलुकहरुमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वमा हाल संयुक्तराज्य अमेरिका,

क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या

टोरन्टो । क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र

विदेशमा अलपत्र नेपालीलाई तत्काल फर्काउने वातावरण तयार गर्न एनआरएनएको माग

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल फर्कनका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा आज एक

error: Content is protected !!