अफगानिस्तानमा शक्तिशाली भूकम्प
काठमाडौं । अफगानिस्तानमा ६.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको हिन्दकुश क्षेत्रलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पको धक्का पाकिस्तान र उत्तरी भारतमा समेत महशूस गरिएको छ । नेपाली समय अनुसार साँझ ५ बजेर २५ मिनेट





