कन्हैयाकुमारविरुद्ध राजद्रोहको मुद्दा चलाउन दिल्ली सरकारले दियो सहमति
काठमाडौं । अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले जवाहरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्ष कन्हैयाकुमार विरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएको छ । शुक्रबार दिल्ली सरकारले कन्हैयाकुमार विरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएको हो । दिल्ली




