कोरोना भाइरसबाट मृत्यु हुने क्रम अझै रोकिएन, १५ सय नाघ्यो, ६७ हजार बढी संक्रमित
बेइजिङ । कोरोना भाइरसका कारण चीनमा शुक्रबार मात्रै १३९ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार भाइरसको उद्गमस्थल हुबेईमा मात्रै शुक्रबार ११६ जनाले ज्यान गुमाएका छन् । शनिबार बिहानसम्म कोरोना
