बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना सङ्क्रमण
जापानमा ३१ र दक्षिण कोरियामा ६१ को मृत्यु लन्डन । बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको सङ्क्रम भएको छ । बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् ।



