
जापानमा शक्तिशाली आँधी, प्रभावित क्षेत्रका ४ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारियो
टोकियो । जापानमा आएको शक्तिशाली आँधीमा एक जनाको मृत्यु भएको छ । ४९ जना घाइते भएका छन् । आँधी प्रभावित क्षेत्रका ४ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । क्रोसा नाम दिईएको सो आँधीले कारण







