
नाइजेरियामा आत्मघाती विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु
कानो, नाइजेरिया, शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई आइतबार बताएका छन् । बु्रनो राज्यको डोम्बोवा शहरमा इद









