
बङ्गलादेशमा सरकारले काटिदियो मोबाइल इन्टरनेट
ढाका । बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् । तीव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको








