ट्रम्प र किम वार्ता गराउने थाइल्यान्डको इच्छा
बैंकक । थाइल्यान्डले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनलाई दुईपक्षीय वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने इच्छा व्यक्त गरेको छ । आफ्नो देशले उनीहरुको शिखर वार्ताका लागि स्वयंसेवी तरिकाले सबै
