
प्रवासीलाई ‘जनावर’ को संज्ञा
वासिङटन । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको प्रवासी कानुन काम नलाग्ने भन्दै आलोचनासमेत गरेका छन् । कानुनको कमजोरीका कारण










