
इन्डोनेसियामा दूतावास अगाडि प्रदर्शनमा उभिएका हजारौ गिरफ्तार
जकार्ता । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूतावास अगाडि प्रदर्शनमा उभिएका हजारौलाई शुक्रबार गिरफ्तार गरिएको छ । अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको विरोधमा इन्डोनेसियाली मुुसलमान धर्मावलम्बीहरूले प्रदर्शन गरेका हुन् । उनीहरुले यस सम्वन्धमा अमेरिकी








