सम्पादकीय

२०७५ को शुभकामना

२०७५ साललाई हामीले भव्यताका साथमा स्वागत गरिसकेका छौं । २०७४ लाई बिदाइ गर्दै नयाँ सालका रुपमा २०७५ लाई स्वागत गरेका छौं । यो हाम्रो नियमित परम्परा हो । प्रक्रिया हो । सूर्यले मीन राशिको भोग

मगरात प्राप्तिका लागि जिन्दगीभर लडिरहनेछु : सुरेश आलेमगर

लन्डन । मा‌ओवादी केन्द्रका नेता सुरेश आलेमगरले सबै मगरहरुको साझा मगरातको सपना प्राप्तिका लागि जिन्दगीभर लडिरहने प्रतिबद्धता जनाएका छन् । मगर संघ युकेले आफ्नै भवनमा आइतबार आयोजित अन्तरक्रियामा नेता आलेमगरले थुप्रै पटक बलिदानी भए पनि

error: Content is protected !!