सम्पादकीय

चाडबाडमा जनचासो

दशैं आउन लागेको छ । सबैतिर यसको तयारी भइरहेको छ । नेपालमा अहिले सबै चाडबाड सबैको बनिसकेको छ । एकले अर्काको चाडबाडमा मनारेञ्जन गर्ने, मनाउने र आपसमा शुभकामना आदानप्रदान गर्दै मनाउने गरिएको छ । दशैं

नेपाल हेर्न जाऔं

प्राकृतिक छटाले नेपाललाई सुन्दर मात्र बनाएको छैन, लोभलाग्दो पनि बनाएको छ । नेपाल मनमोहक छ । समथर भूमिदेखि सर्वोच्च शिखर सगरमाथासम्मको भुगोल यहीं छ । नेपालको प्राकृतिक सौन्दर्यताले मात्र होइन, नेपालीको आत्मिय आतिथ्यताले पनि पर्यटकहरुको

संविधानः पूर्ण कि अपूर्ण ?

नेपालको लिखित सातौं संविधान जारी भएको तीन वर्ष पूरा भइसकेको छ । २०७२ असोज ३ गतेका दिन संविधान सभामा रहेका ९० प्रतिशतभन्दा बढी सभासदको हस्ताक्षरमा जारी भएको संविधान कार्यान्वयनको प्रक्रियामा समेत गइसकेको छ । यो

गोर्खाका लागि नागरिकता निरन्तरता

प्रवासमा रहेका नेपालीका लागि नागरिकतबारे चासोको विषय बनेको छ । गैरआवासीय नागरिकतासम्वन्धी विधेयक संसदमा पेश भएपछि त्यसबारे निकै चासो बढेको हो । यो सबैको सरोकारको विषय पनि हो । नागरिकता नै अहिलेसम्म सरकारले दिने आधिकारिक

एक दशकको उत्साह

बेलायतबाट प्रकाशित हुँदै आएको एभरेष्ट टाइम्स साप्ताहिकले एक दशक पुरा गरेको छ । यो एउटा खुशीको अवसर हो । नेपाली भाषी पत्रिकाले एक दशक, त्यसमा पनि बेलायत जस्तो मुलुकबाट निरन्तर प्रकाशित हुनुले पक्कै पनि खुशी

प्रकाशकीय : एभरेस्ट टाइम्सको एक दशक

एभरेस्ट टाइम्सले दस वर्ष पार गरेको छ । हामी दसौं वार्षिकोत्सवको तयारमा छौं । यो अवधि हाम्रो लागि सजिलो बाटो थिएन । स्वदेशमा त पत्रिका चलाउन मुस्किल भइरहेको बेला प्रवासबाट पत्रिका निकाल्नु कम चुनौतीपूर्ण कार्य

परिमार्जित मुलुकी ऐन संशोधनको खाँचो

नेपालीले स्वतन्त्रताको उपभोग गर्न पाएको धेरै भइसक्यो । हरेक किसिमका स्वतन्त्रताको उपयोग गर्दै आउ“दा कतिपय सवालमा भने बढी भड्किलो र समाजमै नकारात्मक पर्ने काम पनि भएका छन् । नागरिकले स्वतन्त्र रुपमा आफ्ना अधिकार उपभोग गर्न

करको डर

तीन वटै तहका सरकारले बढाएको करविरुद्ध सर्वत्र विरोध हुन थालेको छ । विकास र सेवाको कामलाई अगाडि बनाउन कर लिएको अर्थमन्त्री डा. युवराज खतिवडाले दावी गरे पनि सेवाग्राही चरम मारमा परेको भन्दै सर्वत्र विरोध भएको

न्यायालयको नेतृत्वमाथि प्रश्न

सबैको भरोसाको अन्तिम निकाय भनेको सर्वोच्च अदालत अर्थात न्यायालय नै हो । न्यायालयको नेतृत्वका बारेमा अहिले राजनीतिक रुपमा देखिएको वादविवाद साँच्चै उचित कि अनुचित बन्ने प्रश्न खडा भएको छ । राजनीतिक रुपमा न्यायालयका विषयमा यतिको

डा. केसी कहिल्यै अनसन बस्दैनन् ?

चार साता लामो १५औं अनसन बसेर डा. गोविन्द केसीले सरकारलाई घुँडा टेकाइछाडेका छन् । सरकार अनसनरत डा. केसीको सबै माग पूरा गर्न सहमत भएका छन् । अब यसो हुँदैमा अब डा. केसी कहिल्यै अनसन बस्दैनन्

डा. केसीप्रति बेवास्ता नगर

डा. गोविन्द केसीको १५औं श्रृङ्खलाको अनसनले अहिले सडक र सदन तातिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका लागि राम्रो निहु पनि मिलेको छ । सडक आन्दोलन वा अनसनबाट नभई जनप्रतिनिधिको थलो सार्वभौम संघीय संसद्बाट

राजधानीमै डुबान परेपछि…

परापूर्वकालमा काठमाडौ उपत्यका तलाउ थियो । मञ्जुश्रीले चोभारको डा“डो काटेर पानीको निकास गरेपछि उपत्यकामा बस्ती बसाएको मानिन्छ । तर अहिले भने वर्षाको पानीले निकास नपाउ“दा राजधानी तलाउमा परिणत हुने गरेको छ । एक दिन पानी

error: Content is protected !!