मेलिना राईको भ्यालेनटाइन गीत ‘मीठो साथ’ सार्वजनिक
काठमाडौं १२ फेब्रुअरी २०२३ । चर्चित गायिका मेलिना राईको आवाजमा ‘मीठो साथ’ गीत सार्वजनिक भएको छ । उमेश राउतको शब्द रहेको उक्त गीतमा मेलिनासँगै सुदिप लामाको आवाज रहेको छ । गीत उमेश राउतकै युट्युब च्यानलबाट



